Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

जसपाको समर्थन फिर्ता, राष्ट्रियसभामा सरकार अल्पमतमा


  • Sija Darpan
  • प्रकाशित मिति : बुधबार, असार ३२, २०८२

जसपाको समर्थन फिर्ता, राष्ट्रियसभामा सरकार अल्पमतमा

सिँजादर्पण, काठमाडौँ । जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको संसदीय दलको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

सरकारको काम सन्तोषजनक नभएको भन्दै जसपाको कार्यकारिणी समितिको बैठकले समर्थनबारे पुनःविचार गर्न संसदीय दललाई निर्देशन दिएको थियो।

यसअघि जसपालाई सरकारमा कायमै राख्न कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री ओलीले जसपा अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका थिए। देउवा र ओलीले सरकारमा भएका कमी कमजोरी सच्याउने प्रतिबद्धता जनाउँदै सहभागी हुन आग्रह गरेका थिए।

जसपाले समर्थन फिर्ताको निर्णय लिएको हो। जसपाको समर्थन फिर्तासँगै अंकणितीय रुपमा सरकारलाई असर गरेको छ। जसपाबाट प्रतिनिधिसभामा ५ र राष्ट्रियसभामा तीन जना सदस्य छन्।

जसपाको समर्थन फिर्तासँगै प्रतिनिधिसभामा सरकारको दुई तिहाइ गुमेको छ भने राष्ट्रियसभामा अल्पमतमै परेको छ। राष्ट्रियसभाको अंकगणितका कारण पनि कांग्रेस एमालेले जसपालाई सरकारमा सहभागी नै गराउन चाहेका थिए। यसअघि चार सांसद भएको नागरक उन्मुक्ति पार्टीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

५९ सदस्यीय राष्ट्रिय सभामा कांग्रेस १६, एमालेका ११ र लोसपाको एकसहित गरी २८ जना सांसद छन्।

विपक्ष दलहरुमा माओवादीबाट अध्यक्ष नारायण दाहालसहित १७, एकीकृत समाजवादीका ८, जसपा नेपालका ३, राष्ट्रिय जनमोर्चाको एक गरी २९ जना छन्। शुक्रबार मनोनित सदस्य वामदेव गौतम एकीकृत समाजवादीमा जाँदा विपक्षी दलसँग ३० जना सांसद छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn