Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

टेलिफोन बिहिन गाउँपालिका, कामकाज विद्यालयको टहराभित्रै संचालन


  • Sija Darpan
  • प्रकाशित मिति : आइतवार, भदौ १५, २०७६

टेलिफोन बिहिन गाउँपालिका, कामकाज विद्यालयको टहराभित्रै संचालन

१५ भदौं, खोटाङ् । खोटाङ् जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलदेखि सुदुर-दक्षिण क्षेत्रमा अवस्थित बराहपोखरी गाउँपालिकामा एउटा टेलिफोन सेवा रहेको छैन । स्थानीय तह गठन भएको असारमा २ वर्ष पुगेपनि अहिले गाउँपालिकामा एउटा टेलिफोनको सेवासम्म रहेको छैन । शिक्षा स्वास्थ्य, यातायात र बिजुलीवाट पिछडिएका उक्त गाउँपालिकामा कतैवाट सम्पर्क गर्न परेपनि कर्मचारीहरुको मोबाइलमा सम्पर्क गर्नपर्ने बाध्यता रहेको छ ।

उक्त गाउँपालिकाको कुनै पनि जिज्ञासाहरु सोध्न परेमा टावरले समस्याले गर्दा अध्यक्षदेखि अन्य कर्मचारीहरुको मोबाइलमा पनि फोन सम्पर्क हुन निकै नै कठिनाई हुन्छ । टावरको समस्याले गर्दा टेलिफोन नराखेको भुकम्प प्राविधिक (सव-ओभरसियर) थिर बहादुर दाहालले जानकारी दिए ।

गाउँपालिका भवन

देशभरिका अरु स्थानीय तहको छुट्टै शान छ । कैयौ कार्यालय व्यवस्थापकीय हिसाबले मजबुत छन् । तर बराहपोखरी गाउँपालिका स्थानीय बालकन्या आधारभूत विद्यालयले दिएको टहरामा सञ्चालित छ । गाउँपालिकाको कामकाज विद्यालयको टहरामा सञ्चालन गरिँदै आएको छ ।

उक्त भवन बनाउनलाई एक सुको रकम पनि कुनै सरकारले नदिएको गाउँपालिका अध्यक्ष शालिकराम बन्जाराले जानकारी दिए ।गाउँपालिकाको भवन बनाउनलाई अन्य विकासका लागि आएको रकम उक्त भवन बनाउनलाई लगाएको अध्यक्ष बन्जाराले जानकारी दिए ।

अहिलेसम्म खोटाङ्का अधिकांश गाउँपालिकाहरु यस्तै टहरामा संचालनमा रहेको भन्दै उनले भने, ‘अहिलेसम्म आफ्नै भवनमा कार्यालय भनेको एउटा मात्र गाउँपालिका रहेको छ । ‘उनले भने, ‘अहिलेसम्म भवन बनाउनलाई ७५ लाख रकम सकिएको र जम्मा १ करोड २५ लाखको बनाउने योजना रहेको छ ।‘

दर्ता चलानी, योजना तथा अनुगमन शाखा, सूचना तथा प्रविधि शाखा, कृषि, पशु, महिला तथा बालबालिका शाखा, शिक्षा एकाइ, स्वास्थ्य, प्रशासन, प्राविधिक फाँट, लेखा शाखा र प्रमुख प्रशासकीय अधिकृत कक्ष गरी एउटै टहराभित्र लहरै राखिएका टेबल कुर्सीको पछाडिपट्टि कागजमा लेखिएको छ ।

एउटै टहराबाट सबै प्रकारको सेवा प्रवाह गर्दा सेवाग्राहीलाई असहज हुने गरेको गाउँपालिकाका सूचना तथा संचार प्रविधि अधिकृत सुजिब तामाङ जानकारी दिए । संस्थागत, भौगोलिक, भौतिक तथा कानूनी हिसाबले पनि यस गाउँपालिका अन्यभन्दा पछाडि रहेको अधिकृत सुजिब तामाङ जानकारी दिए । सेवाग्राहीका लागि एउटै कोठामा गाउँपालिकाको सबै काम भएपनि कर्मचारीका लागि असहज भएको छ ।

नँया गाउँपालिका भवनमा अब यहि भदौं २५ गते भित्र सर्ने अधिकृत तामाङ जानकारी दिए । उनले भने, ‘अहिले सबै कामकाज विद्यालयको भवनमा गरिरहेको छ अब काम चलाउनको लागि भवन बनिसकेको छ भदौं २५ गते भित्रमा सर्नेछौं ।‘

गाउँपालिकामा सवारी साधन खरिद

गाउँपालिकाको लागि सवारी साधन खरिद जम्मा ५ वटा गरिएको छ । उक्त सवारीसाधन मध्ये २ वटा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले प्रयोग गर्दै आएको र बाकी अन्य साधन कर्मचारीहरुले मिलेर चलाउने गरेको अधिकृत तामाङले जानकारी दिए ।

सडकको अवस्था

गाउँपालिका भित्रका सडकहरु यो वर्षा लागेदेखि सम्पूर्ण सडकहरु अवुरुद्द भएको छ । धाप्लाङ्देखि सिस्नेरी हुँदै चिसापानी जाने सडकहरु सबै वर्षा लागेसँगै सबै सडकहरु अबुरुद्द भएको अधिकृत तामाङले जानकारी दिए । धाप्लाङ्देखि सिस्नेरी हुँदै चिसापानी जाने सडकहरुमा मोटरसाइकल मात्र चल्ने र अन्य सवारी साधनहरु भने हिउदो लागेपछि मात्र संचालन हुने अधिकृत तामाङले जानकारी दिए ।

केहि महिना अगाडी मात्र उक्त सडकहरु पुन: ठुलो बनाएका थिए । दोहोरो सवारी साधन चल्ने गरी सडक बनाएता पनि वर्षा लागेसँगै सम्पूर्ण सडकहरु अवरुद्ध रहेका छन् । गाउँपालिका भित्रका विभिन्न वडाहरुका पसलहरुमा सडक अवरुद्धका कारण सबै पसल रित्तो भएको एक स्थानीयले बताए ।

उनले भने, ‘अहिले गाउँमा केहि काम गरेर आएर भोक लागेपनि एउटा चाउचाउ किनेर खानलाई पसल छैन । भएका पसलहरु रित्तो भएको छ ।‘ धाप्लाङ्देखि सिस्नेरी हुँदै चिसापानी जाने सडकहरुको अवस्था त त्यस्तो छ भने अन्य वडाहरुमा लगिएका सडकहरुको अवस्था हेर्ने हो भने सबै नै अवरुद्ध भएका छन् ।

विजुलीको योजना

गाउँपालिका भित्रका अधिकाशं वडा र गाउँहरुमा विजुली पुगेको छैन । गाउँपालिकाको लागि विजुली विगत दुई वर्षदेखि योजना परेपनि अहिलेसम्म पुगेको छैन । गाउँपालिकाले विधुत विस्तारको DPR को लागि जम्मा २० लाख छुट्याएको अधिकृत तामाङले जानकारी दिए ।

विधुत व्यवस्थापनको लागि १० लाख, विधुत सामग्री खरिदको लागि ४० लाख छुट्याएको अधिकृत तामाङले जानकारी दिए । धाप्लाङ्का केहि ठाउँहरुमा विजुली बाल्न पाएपनि माथि गाउँपालिकामा भने अझैं पुगेको छैन । अहिले सोलारको प्रयोग गर्दै गाउँपालिकाको कामकाजहरु गर्दै आएको छन् ।

विजुलीको पोलहरु सडकको छेउछाउ गाडेकोले गर्दा वर्ष लागेसँगै सबै पोलहरु ढलेर विजोक भएको एक स्थानीयले जानकारी दिए । पोल गाड्दै धर्तुंङ् पुर्याएपनि बुजिला आउनलाई निकै समय कुर्नुपर्ने अवस्था रहेको स्थानीयले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn