Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

स्वास्थ्यकाे बिबादित सम्झौताबारे प्रचण्डको चासो, प्रधानमन्त्री ओलीको आदेशपछि सम्झौता रद्द


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, चैत्र २०, २०७६

स्वास्थ्यकाे बिबादित सम्झौताबारे प्रचण्डको चासो, प्रधानमन्त्री ओलीको आदेशपछि सम्झौता रद्द

 

 

काठमाडौं, १९ चैत

ओम्नी समूहसँगको स्वास्थ्य सामाग्री खरिद सम्झौता बिबादित बनेपछि सो सम्झौता रद्द भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा उक्त सम्झौता रद्द भएको हो ।

कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि आवस्यक उपचार सामाग्रीहरु खरिद गर्न ओम्नी समूह र सरकारबीच सम्झौता भएको थियो । कोभिड-१९ परीक्षण किट, स्वास्थ्यकर्मीले लगाउने सुरक्षा कवचलगायत खरिदका ओम्नी समूहलाई ठेक्का दिएपछि बिबाद बढेको थियो । ठेक्का सम्झौतामा उल्लेखित मूल्य बजार मूल्य भन्दा कयौं गुणा महँगो भएको र ओम्नीले अनावश्यक सामान भिडाएको जस्ता आरोप लागेपछि सरकार रक्षात्मक बन्न बाध्य भएको थियो ।

देश कोरोनासंग लडीरहँदा जिम्मेवार मन्त्री र स्वास्थ्य मन्त्रालयको नेतृत्वले कैफियत गरेको भन्दै आलोचना बढेपछि सतारुढ़ दल नेकपाका अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा डेढ घण्टा भेट गरी यस विषयमा सोधपुछ गरेको समेत श्रोतले बताएको छ ।

प्रधानमन्त्री केपी ओलीले संकटको बेलामा सरकारको आलोचना हुने सम्झौता लिएर अघि बढ्न नसकिने भन्दै खारेजीको निर्देशन दिएसंगै उक्त सम्झौता खारेज भएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले भने ओम्नी समूहले कबोल गरे अनुसारको सामान नल्याएको र ल्याउन नसक्ने देखिएकोले सम्झौता रद्द गरेको जिकिर गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn