
सिजादर्पण ५ बैशाख काठमाडौं । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस ९कोभिड(१९० का संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय हुन् । यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनको राप्ती नगरपालिका(८ का आमा छोरा हुन् । नेपाल मा यस्तो संक्रमित खासगरि भारत र तेश्रो मुलुक हरुवाट आयका व्याक्ति हरुमा वाट समस्या आयको श्रोतको भनाइ रहेको छ । स्वास्थ्य मंन्त्रालयको निरन्तर पत्रकार विरिफमा पनि जानकारि गरिको छ । सरकार ले यस्ता घटना वारे गम्भिर रुपमायिको स्वास्थ्य प्रवक्ता विकास देवकोटा ले वताए ।
