सिजादर्पण १४ बैशाख २०७७ साल । केही युरोपेली देशमा सङ्क्रमणको घटना स्थिर वा घट्दो क्रममा देखिए पनि अफ्रिकाका कतिपय मुलुकमा प्रकोप फैलने क्रम बल्ल शुरू हुँदैछ
विश्वभरि कोरोनाभाइरसबाट मृत्यु हुने मानिसहरूको सङ्ख्या दुई लाख नाघेको अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ।विश्वभरि सङ्क्रमण पुष्टि भएका व्यक्तिहरूको सङ्ख्या २८ लाखभन्दा बढी रहेको उसको तथ्याङ्कमा उल्लेख छ।संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरसबाट मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या ५० हजार नाघेपछि विश्वभरिको पछिल्लो विवरण आएको हो । ।अमेरिकामाकोरोनाभाइरसले विश्वका अरू मुलुकमा भन्दा धेरैको ज्यान लिएको छ।निश्चितप्रायःचिनियाँसरकारकी सञ्चारमाध्यमका अनुसार देशमा कोरोनाभाइरससँग सम्बन्धित पहिलोमृत्युज्यानुअरी ११ तारिखमा भएको थियो।त्यसयता २१० भन्दा बढी देश तथा भूभागमाकोरोनाभाइरससँग सम्बन्धित मृत्युका घटना भएका छन्।कोरोनाभाइरसबाट कहाँ कति सङ्क्रमणरु कति मृत्युरु ृअन्तर्क्रियात्मक नक्सो
अमेरिकामा कोभिड(१९ बाट मृत्यु हुनेको सङ्ख्या ५० हजार नाघ्यो, तर मृत्युदर ुकमु
ट्रम्पको ‘सङ्क्रमण नाश गर्ने सिद्धान्त’को आलोचनापाँचवटा देशले कोरोनाभाइरसका कारण अहिलेसम्म आ(आफ्नो देशमा २० हजारभन्दा बढी व्यक्तिहरूको ज्यान गएको जनाएका छन्।संयुक्त राज्य अमेरिका,इटली र स्पेनमा सबैभन्दा बढी मृत्युका घटना देखिएका छन्।
ब्रिटेनको स्वास्थ्य मन्त्रालयले शनिवार घोषणा गरे अनुसार त्यहाँका अस्पतालहरूमा कोरोनाभाइरसबाट मृत्यु हुनेहरूको सङ्ख्या २० हजारभन्दा बढी छ। ?्श्रोत विविसि ।
