सिजादर्पण २७ बैशाख काठमाडौं । कोरना संक्रमित कोसंख्या नेपालमा थप वढदै गयको छ । काठमाण्डौमा थप सात जनामा कोरोना संक्रमण देखिएको छ।शनिवार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र कोशी अस्पताल विराटनगरमा गरिएको परिक्षणमा थप सात जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिएका छन । संक्रमण देखिएकामध्ये तीन जना कोरोनाको हटस्पट भनिएको उदयपुर भुल्केका हुन्। १८, ४५ र ६४ वर्षीय महिला रहेको मन्त्रालयले जानकारी दिएको छ। त्यस्तै कपिलवस्तुका तीन जना छन्। जसमा १७ र दुई १८ वर्षीय किशोरमा संक्रमण पुष्टि भएको हो। एक जना भने पर्सा छपकैया निवासी ६२ वर्षीय पुरुष हुन्।
उता ५ न प्रदेश को बाँकेका एक १६ वर्षीय किशोरमा संक्रमण पुष्टि भएको थियो। योसँगै संक्रमितको संख्या १०९ पुगेको छ । सकार ले भने प्रयाप्त स्वास्थ्य सामग्रि नपुराएको मा चौतर्फि चिन्ता को विषय वनेको छ । नेपाल िसेनाले खरिद गरेको स्वास्थ्य उपकरण भने अझैन नेपाल आइपुगेको छैन ।
