Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

आयुर्वेदिक औषधि च्यवनप्रास, अश्वगन्धा र गुर्जो कोरनाका संक्रमितलाई सेवन गराएर रोग प्रतिरोधात्मक क्षमता बृद्धि गराउँछ ःअध्यक्ष गिरि


  • Sija Darpan
  • प्रकाशित मिति : शनिबार, जेष्ठ ३, २०७७

आयुर्वेदिक औषधि च्यवनप्रास, अश्वगन्धा र गुर्जो  कोरनाका संक्रमितलाई सेवन गराएर रोग प्रतिरोधात्मक क्षमता बृद्धि गराउँछ ःअध्यक्ष गिरि

सिजादर्पण ३ जेठ काठमाण्डौ । नेपाललाइ जडिवुटिको महत्वपुण स्थानको रुपमा लिने गरियको छ ।तरपनि यहाको जडिवुटि को खोजि अनुसन्धान एवं संरक्षण कार्य हुन सकेको छैन । कतिपय वहुमुल्य जडिवटि नेपाल वाट भारत निकासि पैठारि गरिको पाइन्छ । सरकार ले यसको महत्व लाइ गम्भिरताकासात नलिय को आयुरर्वेदिक औषधि व्यवसायिको गुनासो रहेको छ । विश्व मा अहिले कोरना महामारि ले चिन्तित वनायको छ । मानविय क्षति भयको त्यतिकै भयको छ । विकसित शक्ति राष्ट पनि चिन्तित भयका छन ।

अहिले सम्म यसको औषधि पत्तालागि नसकेको विज्ञ हरु वताउछन । नेपाल पनि कोरना को उच्च जोखिममा रहेको जानकारहरु वताउछन । यस्तो वेला नेपाल आयूर्वेद क्षेत्र ले यसमा कस्तो सहयोग गरेको छत ?

सिजदर्पण ले सुरुगरेको कोरना कहरमा हाम्रो प्रयास कार्यक्रमा वोल्दै नेपाल आयुर्वेद औषधि व्यवसायि संघ का केन्द्रिय अध्यक्ष जंगराज गिरि ले यस विषय वारे पकाश पारदै भने कोभिड–१९ उपचार केन्द्रका कोरोना संक्रमितका लागि आयुर्वेदिक औषधिको प्रयोग बढाइएको छ ।

कोशी अस्पताल विराटनगर अन्तर्गत आयुर्वेदिक औषधि च्यवनप्रास, अश्वगन्धा र गुर्जो संक्रमितलाई सेवन गराएर रोग प्रतिरोधात्मक क्षमता बृद्धि गराउँने प्रयास मा आफहरुलागेको र आयुर्वेदिक विभागले प्रदेश सरकारलाई उपलब्ध गराएको औषधिहरुलाई कोरना भाइरस उपचार केन्द्रमा भर्ना गरिएका संक्रमितहरुका लागि प्रयोग गरिएको छ ।

सुरुमा हामीले उहाँहरुको खानपान र स्याहरसँगै आवश्यक पर्दा न्यूनतम ९एलोपैथ० औषधि चलाएका थियौं, संक्रमित ३५ जनालाइ निशुल्क औषधि प्रधान गरेकाछौ माक्स सावुन पनि वितरण गरेका छौ । भने आयुर्वेद औषधि को प्रयोग कालागि जनचेतना वढायका छौ ।

रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बृद्धि गर्दा संक्रमितहरुले कोरोना भाईरस परास्त गर्न सहज हुने चिकित्सकबीचको निष्कर्षका आधारमा आयुवेर्दिक औषधि सेवन गराउन थालिएको हो । सामाजिक विकास मन्त्रालयले आयुवेर्दिक औषधीलाई समेत सेवन गराउँदा उनीहरुको स्वास्थ्यमा सुधार हुनसक्ने सुझाव चिकित्सकहरुलाई दिइएको हो ।
आयुवेर्दिक औषधिको सेवन गराउन थालेसँगै उदयपुर त्रियुगा नगरपालिका–३ स्थित भुल्केस्थित मस्जिदमा कोरोना संक्रमित हुनु भएका विराटनगर–१७ का ७२ वर्षिया आईमन मियाँ र ६० वर्षिया इजरायल मियाँले समेत कोरोनालाई परास्त गर्न सफल हुनु भएको भन्ने जानकारि छ ।

उहाँहरु शुक्रबार अन्यसँगै अस्पतालबाट डिस्चार्ज भएका छन ।आयुरर्वेद औषधि प्रतिको आत्म विश्वासले मानिसको रोग निको हुने अध्यक्ष गिरिको भनाइ रहेको छ । ईटहरि वजारमा लामो समयवाट सिजा आयुरर्वेद पसल खोली सेवाग्राहि लाइ सेवा दिदै गरेको भयर पनि आयूरर्वेद वाट रोगनिको हुनेमा विस्वस्थ रहेको वताए । नेपाल माअहिले औषधि वनाउने कम्पनि धेरै छन एसको अछाता संगठन नेपाल आयूरर्वेद औषसधि
व्यवसायि संघहो ।

कोरना ु.क्रमणको वेला सवै एक भएर काम गर्नुपर्नेवेला आएको उनको भनाइ छ । यस्ते वेला धेरै चिन्ता नलिने । एक आपसमा मिलि वस्ने । माक्स को प्रपयोग गर्ने । सामाजिका दुरिकायम गर्ने र सरकारले मात्र भन्दा पनि हामि सवै नगरिकले सहयोग गर्नुपर्छ । भन्दै अध्यक्ष गिरिले सिजादर्पण मार्फत शन्देश पनि दियका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn