Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

सर्तसहित जेठ २५ पछि केही जिल्ला र असारदेखि लामो दुरीका सवारी खोल्न प्रस्ताव


  • Sija Darpan
  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ २३, २०७७

सर्तसहित जेठ २५ पछि केही जिल्ला र असारदेखि लामो दुरीका सवारी खोल्न प्रस्ताव

सिजादर्पण २३ जेठ काठमाडौं । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर ९सीसीएमसी० ले लकडाउन खुकुलो बनाउदै लैजाने प्रस्ताव र मोेडेलको खाका तयार पारेको छ । यद्यपी उक्त प्रस्ताव र मोेडलबारे छलफल जारी नै रहेकाले त्यसको थपघट हुनसक्ने बताइएको छ ।

उक्त प्रस्ताव कोरोना रोकथाम, उपचार तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा छलफल गरेर मन्त्रिपरिषद बैठकमा पठाउने तयारी भएको छ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको सीसीएमसीले उक्त प्रस्ताव विभिन्न सरोकारवालाहरुसँग छलफल गरेर तयार पारेको हो ।

प्रस्तावमा कोरोना भाइरस संक्रमण दरका आधारमा जिल्लाहरु छुट्याएर ५ देखि ६ चरणमा लकडाउन पूर्ण खोल्न सकिने योजनामा समेटिएको छ ।

सीसीएमसीको प्रस्तावमा यहीँ जेठ २५ गतेदेखि ७० दिनभित्र लकडाउन खोल्न सकिने उल्लेख छ । यो योजना अन्तर्गत कोरोना भाइरस संक्रमण अत्यन्त कम देखिएका जिल्लाहरुमा जिल्लाभित्रै मात्र चल्नेगरी सवारी साधन सञ्चालन गर्न सकिने प्रस्ताव छ ।

उच्चस्तरीय समितिमा रहेका एक मन्त्रीका अनुसार समितिले सवारी साधन सञ्चालनका हकमा जेठ २५ देखि कोरोना संक्रमण कम देखिएका जिल्लामा छोटो दुरी र असार १ बाट लामो दुरीका यातायात सञ्चालन गर्ने प्रस्ताव गरेको हो ।

तर, यी दुवैथरी सवारी सञ्चालनका लागि निश्चित शर्तहरु लागू हुनेछन् । ती सर्तहरु के के हुने भन्नेमा भने सरोकारवालाहरुबीच कुराकानी भैरहेको छ । ‘शनिबारसम्ममा टुंगोमा पुग्नेगरी योजना तर्जुमा र छलफल भइरहेको छ’, ती मन्त्रीको भनाइ छ ।

लकडाउनलाई खुकुलो पार्दै लैजाने सरकारी नीति अनुसार तयार भएको प्रस्तावमा व्यक्तिव्यक्तिबीच कम्तीमा एक मिटरको भौतिक दूरी कायम राख्ने र आवश्यक सरसफाइका प्रोटोकल पालना गर्नेगरी सवारी साधन सञ्चालन गर्नसक्ने उल्लेख छ ।

प्रस्ताव अनुसार जेठ २५ बाट सञ्चालन हुने क्रियाकलाप अन्र्तगत दैनिक उपभोेग्य सामग्रीबाहेक अन्य सामग्री विक्री हुने पसल तथा डिपार्टमेन्टल स्टोरहरु, कपाल काट्ने सैलुन, एक जिल्लाबाट अर्को जिल्ला नकट्ने सवारी साधन ९क्षमताको आधामात्र यात्रु राखेर ० छोटो दुुरीका यात्रुबहाक सवारी साधन सञ्चालन गर्न दिन सकिने उल्लेख छ ।

त्यसैगरी सम्बन्धीत कार्यालयको परिचयपत्रको आधारमा कार्यालयको कामसँग सम्बन्धित सवारी साधनहरु पनि चल्न दिने प्रस्तावमा भनिएको छ । तर दुई पांग्रेको हकमा चालकमात्र रहनेगरी प्रस्ताव गरिएको छ ।
यो प्रस्ताव पारित भए मोटरसाइकल र साइकलमा चालकमात्रै बस्न पाउनेछन् । त्यस्तै अस्पताल, निजी क्लिनिकहरु पनि खुल्ने सूचीमा सूचीकृत छन् ।

असार १ बाट भने सवै प्रकारका उद्योग व्यवसाय,आन्तरिक हवाईसेवा ९आधा क्षमताका यात्रु राख्ने गरी ०, निश्चित समय तोकी मदिराजन्य पदार्थ विक्री वितरण गर्ने पसलहरु पनि खोल्न समितिले प्रस्ताव गरेको छ ।
त्यस्तै सपिङ महल पनि असार १ गतेबाट खोल्न सकिने उच्चस्तरीय समितले तयार पारेको प्रस्तावमा उल्लेख छ ।

यो प्रस्ताव लागू हुन भने मन्त्रिपरिषद बैठकमा छलफल गरी निर्णय गर्नुपर्ने हुन्छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउनलाई खुकुलो पार्न विस्तृत योजनासहितको मोडल तयार गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको समिति समितिलाई निर्देशन दिएको थियो । लकडाउन बढ्दै जाँदा सर्वसाधारणको जनजीवन र मुलुकको समग्र आर्थिक अवस्था नै अस्तव्यस्त हुने देखिएपछि सरकार लकडाउनको निती परिवर्तन गर्ने योजनामा लागेको हो । श्रोत रातोपाटी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn