Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

युएईबाट १४८ नेपाली बोकेर काठमाडौं उड्यो नेपाल एयरलाइन्स


  • Sija Darpan
  • प्रकाशित मिति : शुक्रबार, असार ५, २०७७

युएईबाट १४८ नेपाली बोकेर काठमाडौं उड्यो नेपाल एयरलाइन्स

सिजादर्पण ५ असार, युएई । युएईबाट १ सय ४८ जना नेपाली स्वदेश फर्किएका छन् । फर्कनेहरुमा अधिकांश महिला छन् । सो विमानमा एक जना नेपालीको शवसमेत रहेको दूतावासका सूचना अधिकारी भुवन ओझाले बताए ।

कोभिड–१९ का कारण समस्यामा परेका नेपालीहरुलाई नेपाल एयरलाइन्सको २२९३ विमानमार्फत नेपाल पठाइएको हो । नेपाल एयरलाइन्सले युएईबाट पहिलो उडान गरेको हो । युएईको स्थानीय समयअनुसार शुक्रबार बिहान ४ बजे उडान भएको छ । असार २ गते हुने भनिएको उडान स्थगित भएपछि सोही उडान तालिकामा रहेकाहरुलाई शुक्रबार नेपाल पठाइएको हो ।

स्वदेश फर्किएकाहरुमा आबुधाबीबाट ४२ जना छन् । युएईका विभिन्न राज्यमा रहेका नेपालीहरुलाई सम्बन्धित एयरलाइन्सले विमानस्थलसम्म ल्याइदिएका थिए । नेपाल फर्किएकाहरुले नेपाल सरकारले तोकेको १३ सय २० दिरामका ९करिव ४० हजार रुपैयाँ० को दरले टिकट काटेका छन् ।

नेपाल फर्कन चाहनेहरुका लागि आह्वान गरेको फारममा आफ्नो विवरण उल्लेख गरेकाहरुलाई प्राथमिकताका आधारमा नेपाल फर्काइएको नेपाली दूतावास आबुधाबीले जनाएको छ । सोहीअुनसार पहिलो उडानमा अधिकांश गर्भवती महिलाहरु परेका छन् ।

विमानस्थलमा निःशुल्क कोरोना परिक्षण

विमानस्थलमा नेपालीहरुको आरडीटी परीक्षण गरिँदै

                                                                                           

कोरोना परीक्षणसमेत गर्नुपर्ने भएपछि यात्रुहरु जहाज उड्ने समयभन्दा ६ घण्टाअघि नै विमानस्थल पुगेका थिए । उनीहरुलाई विमानस्थलसम्म पुग्ने सवारी र विमानस्थलको प्रतिक्षालयमा समेत सामाजिक दुरी कायम गरेर राखिएको थियो ।

युएई सरकारले स्वदेश फर्कनेहरुको आरडीटी विधिबाट निःशुल्क कोरोना परीक्षण गराएको छ । युएई सरकारले व्यवस्थित तरिकाले कोरोना परीक्षण गराएकोप्रति नेपालीहरुले आभार प्रकट गरेका छन् ।

दूतावास र सामाजिक संस्थाका प्रतिनिधिहरुले गरे विदाई

युएईमा कोभिड–१९ का कारण समस्यामा परेकाहरु नेपाली ध्वजावाहक विमान मार्फत पहिलो चरणमा स्वदेश फर्किएका हुन् । उनीहरुको विदाईका लागि आफन्त, दूतावासका कर्मचारी र सामाजिक संस्थाका प्रतिनिधिहरु विमानस्थलसम्म पुगेका थिए ।

विमानस्थलमा उनीहरुको कोरोना परीक्षण र अन्य सहयोगका लागि एनआरएनए युएईका प्रतिनिधिहरुले सहजीकरण गरेका थिए ।

यस्तै दूतावासका तर्फबाट उपनियोग प्रमुख तथा प्रवक्ता रिता धिताल, द्वितीय सचिव तथा सूचना अधिकारी भुवन ओझा, जनसम्पर्क अधिकृत ९पीआरओ० इरफान आलमले विमानस्थलमै पुगेर विदाई गरेका थिए । यस्तै एनआरएन युएईका अध्यक्ष प्रकाश कोइराला, उपाध्यक्ष पासाङ शेर्पा र नेपाली समाज युएईका अध्यक्ष गोविन्द ढकाल पनि नेपालीहरुलाई विदाई गर्न विमानस्थल पुगेका थिए ।

अन्य उडानको तयारी

युएईबाट नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, फ्लाइ दुवई र एयर अरेवियाले पनि उडान गर्ने दूतावासले जनाएको छ ।

युएईबाट नेपाल एयरलाइन्सले २, हिमालय एयरलाइन्स, फ्लाइ दुवई र एयर अरेवियाले ३–३ वटा उडान गर्ने दूतावासले जनाएको छ । उक्त उडान तालिकाबारे क्रमशः जानकारी दिने दूतावासले जनाएको छ ।

नेपाल एयरलाइन्सको अर्को उडान असार ७ गते आइतबार युएईको समयअनुसार बिहान ११ बजे हुने नेपाल एयरलाइन्सको युएईका लागि आधिकारिक टिकट बिक्रेता एजेन्सी प्रतिनिधि साजी पोलले जानकारी दिए ।

स्वदेश फर्कनहरुको सूची दूतावासले सम्बन्धित एयरलाइन्समा जानकारी गराउनेछ । सोही आधारमा एयरलाइन्सले सम्बन्धित व्यक्तिहरुलाई उडान हुने मिति र टिकट काट्ने स्थानका बारेमा जानकारी गराउने पोलले बताए ।श्रोत अनलाइन खवर

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn