Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

‘फुच्चे स्याटेलाइट’ नेपालको, फोटो खिच्ने ग्राउन्ड स्टेसन भुटानको !


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, साउन १५, २०७७

‘फुच्चे स्याटेलाइट’ नेपालको, फोटो खिच्ने ग्राउन्ड स्टेसन भुटानको !

सिजादर्पण, काठमाडौं । १५ साउन, काठमाडौं । नेपालको पहिले भू–उपग्रह भनिएको ‘नेपालीस्याट–१’ले पृथ्वीको परिक्रमा गर्न थालेको गत असार २ गते एक वर्ष बित्यो । यो स्याटेलाइट प्रक्षेपण भएकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीले नै ‘नेपाल अन्तरीक्ष युगमा प्रवेश गर्‍यो’ भन्दै ट्विट गरेका थिए ।अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्रबाट नानो स्याटेलाइट अन्तरीक्षमा छाडिएलगत्तै विज्ञहरुले भने यो स्याटेलाइटलाई ‘डुंगालाई पानी जहाज भनेजस्तै’ भनेर टिप्पणी गरेका थिए । यद्यपि त्यसबेला नेपालले आफ्नै स्याटेलाइट पठाएको भन्दै सर्वत्र खुसी व्यक्त भएको थियो ।तर, एक वर्षसम्म सो स्याटेलाइटबाट नेपालले कुनै पनि लाभ लिन सकेको छैन । अरु त परै जाओस्, यसबारे जानकारी लिने र चासो राख्ने विद्यार्थीले पनि स्याटेलाइटलाई ‘कमाण्डिङ’को अभ्यास गर्न पाएका छैनन् ।
यो स्याटेलाइट सुरुमा चर्चा गरिएजस्तो उपयोगी हुन नसकेको विज्ञहरु बताउँछन् । त्यसको खास कारण हो, नेपालको स्याटेलाइट ग्राउन्ड स्टेसनमा पर्याप्त पूर्वाधार नहुनु ।यो स्याटेलाइटको कमान्डिङका लागि खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान ९नाष्ट० मा ग्राउन्ड स्टेसन तयार गरिएको छ । तर, नाष्टका प्राविधि संकाय प्रमुख वैज्ञानिक डा। रवीन्द्र ढकालका अनुसार अझै पनि नेपालबाट यो स्याटेलाइटलाई कमान्ड दिन सकिएको छैन ।नाष्टले यो स्याटेलाइट अन्तरीक्ष विज्ञानबारे चासो राख्ने विद्यार्थीहरुको सिकाइका लागि उपयोगी हुने बताएको थियो, तर यसको सदुपयोग गर्न नपाउँदै आयु सकिने चिन्ताले नाष्टकै अधिकारीहरुलाई सताउन थालेको छ
कमान्डका लागि सिग्नल दिन चाहिने चाहिने रेडियो उपकरण ल्याएर जडान गर्न ढिलाइ हुँदा अहिलेसम्म नानो स्याटेलाइटलाई अधिकतम् उपयोग गर्न नसकिएको ढकालको गुनासो छ । ‘त्यस्ता उपकरण ल्याउने प्रक्रिया त अघि बढाइसकेका छौं,’ उनले भने, ‘अहिले अन्य देशको ग्राउन्ड स्टेसनबाट कमान्ड दिएर पनि पृथ्वी र नेपाली भूभागको फोटो खिचिरहेका छौं ।’केही महिनाअघि बंगलादेशबाट कमान्ड दिएर खिचिएको फोटोमा भारतको आसाम लगायतका क्षेत्रहरु देखिएका थिए ।पछिल्लोपटक ‘नेपालीस्याट–१’मार्फत फोटो खिच्न नेपालको भुटानको ग्राउन्ड स्टेसन प्रयोग गरिएको थियो । भुटानबाट कमाण्ड दिएर खिचेको फोटोमा नेपालको हिमाली क्षेत्रसहितको भूभाग देखिएको ढकालले बताए ।
सुरुमा पृथ्वीबाट ४२० किलोमिटर माथि छोडिएको ‘नेपालीस्याट–१’ अहिले ३२० किलोमिटरमा आईपुगेको छ । करिब पथ्वीबाट सय किलोमिटरको द्युरीमा तल आएपछि यो आफैं नष्ट हुन्छ ।नेपालीस्याट–१’ प्रत्येक ९० मिनेटमा पृथ्वीको एक चक्कर लगाउँछ । दिनमा १६ पटक पृथ्वीमा चक्कर लगाउँदा एकपटक नेपालको आकाशमा आउँछ । तर, यसलाई नेपालले आफ्नो नियन्त्रणमा राखेर चलाउन सकेको छैन ।यो स्याटेलाइट अन्तरीक्षमा पुगेपछि तस्वीरसहितका डाटाहरु पठाउन थाल्ने भनिए पनि फोटो खिच्न सक्ने गरी पूर्वाधार नै अझै तयार भएको छैन । यसबाट मौसमी सूचनाहरु पनि दिन सक्ने भनिए पनि त्यस्तो सूचना लिन मिल्ने गरी कुनै प्रणाली नै स्थापित गरिएको छैन ।
यो स्याटेलाइट जापानमा संयुक्त राष्ट्रसंघको फेलोसिपमा क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी ९क्युटेक० मा भूउपग्रह प्रविधिमा पढ्दै गरेका विद्यार्थी आभाष मास्के ९स्पेश इन्जिनियरिङमा पीएचडी० र हरिराम श्रेष्ठ ९स्नातकोत्तर० ले तयार गरेका थिए । यसलाई २०७६ वैशाख ५ राति २ बजेर ३१ मिनेटमा अमेरिकाबाट अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्रबाट प्रक्षेपण गरिएको थियो ।‘नेपालीस्याट–१’ १० सेन्टिमिटर लम्बाइ, चौडाइ र उचाइ छ । यसको तौल एक किलो तीन सय ग्राम छ । स्याटेलाइटमा नेपालको झण्डा छ भने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको लोगोसहित विद्यार्थीहरुको नाम पनि छ ।नाष्टले यो स्याटेलाइट अन्तरीक्ष विज्ञानबारे चासो राख्ने विद्यार्थीहरुको सिकाइका लागि उपयोगी हुने बताएको थियो । तर, यसको सदुपयोग गर्न नपाउँदै आयु सकिने चिन्ताले नाष्टकै अधिकारीहरुलाई सताउन थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn