Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

नेपालीले नेपालीत्व बचाउन जान्नु पर्छ


  • Sija Darpan
  • प्रकाशित मिति : शुक्रबार, साउन २३, २०७७

नेपालीले नेपालीत्व बचाउन जान्नु पर्छ

नरेन्द्रनाथ योगी
वर्तमान अवस्थामा मुलुकका राजनैतिक दल,तिनका नेता तथा कार्यकर्ताहरुको प्रति नेपाली जनताको दृष्टिकोण सकारात्मक देखिदैन । त्यसो हुनुका मुख्य कारण नै लोकतन्त्र वाहालीको १५ बर्षमा नेपाली राजनैतिक दलहरुले नेपाल र नेपाली जनता प्रति गरेका प्रतिबद्धतत र आश्वासनहरु विपरित दलहरु जानु । दर्जनौ वेथिति,विसगति सृर्जना गदै अस्वस्थ प्रतिस्पर्धा,गुटगत राजनिति,आसेपासेको सरक्षण, नातावाद कृपावाद, अनियन्त्रित रुपमा भ्रष्टचार,कमिशन,घाटाला काण्ड, न्यायलय माथि हस्तक्षेप, न्यायिक विवेको दुरपयोग, असवैधानिक गतिविधि, सासद अपहरण,प्रेस स्वतन्न्त्रता माथि सिमा तोकिनु,हत्या काण्ड र ढाकछोप, कोरोना महामारीको औषधी उपकरण खरिद देखि लिएर राहत वितरणमा भेदभाव र राजनैतिककरण, कर्मचारीवाद, दलका शिर्ष नेताहरुको शक्ति आर्जन र रक्षको लागि वैदेशिक हस्तक्षेप,कुटनितिक मामिलाको उल्लघंन, गेुण्डावाद,राष्टिय अखण्डता माथि ठाडो हूस्तक्षेप, न्यायलय देखि प्रशासनिक काममा बिचौलियाको हस्तक्षेप, विकास निमार्णमा अत्याधिक राजनैतिकरण,अन्तर पार्टी सघर्षमा चरम विवादले मुलुक अनिर्णित,कोरोना महामारी नियन्त्रण दोयत चरित्र प्रर्दशन र अनियमितता आदि थुप्रै कार्य शैली, कार्य व्यवहार ,दुष्ति नियत र गलत कार्यदिशाहरु नै मुलुकको राजनैतिक क्षेत्र दुषित भएको छ । त्यति मात्रै होईन, राजनिति शब्द वा पार्टीको नाम उच्चारण गर्दा पनि जनताको त्यस प्रति विआकर्षण बढेको छ । यस्ता बिआकर्षण मेटाउन वा विकल्पका लागि राजनितिमा ठुलै शुद्धिकरण अभियान तथा परिवर्तन ल्याई राजनिति प्रति जनताको मन फिराउन जरुरी भएको छ । यसमा राजनैतिक दलका नेता देखि कार्यकर्ता, शासक वर्ग(सरकार), कर्मचारीतन्त्र, स्वदेशी, विदेशी कुटनितिक क्षेत्रमा आमुल परिवर्तन ल्याउनु आवश्यक छ ।दल नेता , अगुवा कार्यकर्ता र जनताको सोचाई र संस्कार, व्यवहार ,नियत र विचार , निहित स्वार्थमा फेरबदल वा सुधार र परिवर्तन नल्याई गरिएको सरकार परिवर्तनले मुलुकको मुहारमा पनि बदल्न सक्दैन । त्यसैले यथास्थिति मै फेरबल गरिने सरकारले न त मुलुक बदलिने छ ,न त दलहरुको नियतमा ?परिवर्तन वा मुलुकको मुहार उज्यालो बनाउन सकिन्छ ।सरकारका सबै यन्त्र र कार्य शैलीमा पनि अनिवार्य परिवर्तन आवश्यक छ ।केवल व्यक्ति वा समुह वा गुटको परिवर्तनले कुनै अर्थ छैन ।
शिर्ष दल नेताहरुले राजनितिलाई अनुशासनपुर्वक वा असल नियतले शासनको रुपमा प्रयोग गर्नु पर्नेमा गलत नियत वा कमसल रुपमा शासनको प्रयोग गरे । यसलाई साध्य होईन,साधन बनाउनु पर्नेमा नेपालका दलहरुले यसलाई बदनाम गर्न साध्य वा व्यवसायको रुपमा प्रयाग गर्दा राजनीति प्रति जनता वितिष्णा बढ्न गएको हो । यदि यसलाई विशुद्ध सेवाको रुपमा लिएको भए आम नेपाली जनताले राजनेता र राजनितिज्ञलाई हृदय देखि सम्मान वा सलोट गर्ने थिए ।त्यसैले राजनितिलाई असल शासन वा सेवामा रुपानन्तरण गर्नका लागि राजनेताहरु भक्षक होईन ,रक्षक भइएर जनता समक्ष प्रस्तुत हुनु अनिवार्य हन्छ । त्यसैले राजनितिलार्इृ दलका नेता तथा कार्यकताहरुले व्यवसाय र पेशाको रुपमा नलिई हृदय देखि सेवा, कत्र्तव्य र दायित्वको रुपमा लिन सकेको भए राजनितिको परिभाषा सेवा हो भन्ने नेपाली जनताले बझने थिए । त्यसैले भन्न सकिन्थ्यो राज भनेको शासन र निति भनेका अनुशासन हो । तसर्थ राजनिति असल मानिस वा असल नियत राखेर गरिने शासन नै राजनिति हो । सबै क्षेत्रमा असल नियत राखेर गरिने शासन नै राजनिति हो । विडम्बना भनौ या कुनियतीले भनौ विगतका दिनहरुमा दलका नेतारुले राजनितीलाई ठक्का पट्टा, व्यापार व्यवसाय र कमाउ धन्दा वा आसेपासेलाई सरक्षण गर्न प्रयोग गरे ,जसले गर्दा समग्र रुपमा यसको बदनाम भयो । यसलाई सही मार्गमा ल्याउन २० औ बर्ष लाग्ने भएको छ ।
मुलुकमा व्याप्त सबै खाले ( राजनैतिक, आर्थिक र सामाजिक एवम् सास्कृतिक ) भ्रष्ट्राचार, अनियमिताको अन्त्य गरि न्याय र सुशासन स्थापित हुने गरि कानुनी शासनको मुल्य,मान्यता बढाउन प्रयत्न सबै क्षेत्रबाट गरिनु पर्छ । अनि राजनैतिक आड्मा बढोत्तरी दण्डहिनताको पनि समुल अन्त्य गर्ने तर्फ सोचिनु पर्छ । अनि जनताका प्रतिनिधिले गर्ने सबै खाले छलछाम , भ्रष्ट्राचारजन्य कृयाकलपा र सार्वजनिक लाभको पदधारण गरेकाहरुबाट प्रात्ेसाहित र पालित ब्युरोत्रयाटकमा पनि व्यापक सुधारको अभियान सामुहिक रुपमा अगाडि बढाउनु पर्छ । ७०÷७२ बर्षको अवधिमा राजनैतिक दल, जनता र नागरिकको साझा सघर्ष, बलिदान र प्रयासबाट आर्जित राजनैतिक र मौलिक अधिकार र त्यसबाट प्राप्त नेपालको सविधान २०७२ लाई उपयोगका क्रममा आवश्यकता अनुसार सशोधन र परिवर्त वा परिमार्जन गदै आर्थिक समृद्धी र विकास तर्फ आम नागरिक देखि दलहरु लाग्नु पर्छ । अनि सार्वजनिक पदमा वसेर दोहोरो तेहारो फाईदा र लाभ लिनेहरुको पहिचान गरि उनीहरुलाई सार्वजनिक रुपमा कारवाही गर्ने आत्मै देखिको नेपाली जनताले शाहस गर्नु पर्छ । ।त्यति मात्रै होईन, देश र जनताको सेवा गर्ने भनेर कुनै पनि राजनैतिक पदको उच्च स्थान वा पार्टीको उच्च हैशियत ओगटने , राजनितिलाई व्यापारिकरण गर्ने राजनैतिक भ्रष्ट्राचारीहरुलाई चिनेर तिष्किार गर्ने प्रवृत्तीको विकास दल भित्र र बाहिरबाट नेपाली जनताले गर्नु पर्छ ।
राजनैतिक दलाली,ठेकदारी र राजनैतिक लगानीको ब्याज असुली जस्ता कानुनी अपराध र मानव अधिकार विरोधी जस्ता घृणित कृयाकलाप र प्रवृतीको अन्त्य गर्ने प्रयासको थालानी सबै तिरबाट गरिनु पर्छ । यस्ता अभियानहरु आफुले नगरे पनि गर्नेलाई साथ दिनु पर्छ । अनि राज्यका जिम्मेवारी बोकेकाहरुले भ्रष्ट्राचारीहरुको पर्दाफास गर्ने वा कारवाहीको दायरामा ल्याउने सचेत नागरिक र युवाहरुको समुह वा अभियानलाई भौतिक, नैतिक र कानुनी सरक्षण गर्ने परम्पराको विकास गर्नु पर्छ अर्थात सबै प्रकारका भ्रष्ट्राचारीलाई कारवाही गराउने युवा शक्तिलाई कानुनले सहयोग गर्ने निति बनाईनु पर्छ ।

त्यस्तै गरि राजनैतिक पदमा रहेर वा पार्टी वा राजनैतिक शक्तिको आड्भरोसा सामाजिक विकृती, विसगति अर्थात फौज्दारी अभियोग खेपेका वा सजाय पाएका वा मुद्धा चलि विचाराधिन रहेका व्यक्ति समुहलाई सरक्षण गर्ने दल वा समुहलाई निरुत्साहित गर्ने अर्थात त्यस्ता कार्यमा सलग्न हुन वा लाग्न कसैलाई प्रत्यक्ष र अप्रत्यक्ष साथ दिनु, समर्थन गर्नु, प्रोत्साहित गर्नु अर्थात अमुक पार्टी वा राजनैतिक दलको निहित फाईदाको लागि सरक्षण दिनु राजनैतिक र कानुनी अपराध हो र यस्ता गतिविधिहरु स्वयममा कानुन र कानुनी शासन र लाकतान्त्रिक मुल्य मान्यता विपरित कार्यहरु हुन भन्ने चेतनाको तितो आभास वा अनुभुती वा शिक्षा दलहरुलाई हुनु पर्छ । तब मात्र उनीहरुमा सुधार आउन सक्छ ।यो२०७३ सालमा देशभर अख्तियारमा परेका ,समातिएका, छानविनमा परेका कर्मचारीतन्त्र देखि कुनै पनि राजनैतिक दलका भित्र र बाहिर रहेका नेता ,कार्यकर्ताहरुलाई शुद्धिकरण गराउनका लागि विना विभेद कारवाही गरिनु पर्छ र कनै पनि दलिय प्रभावमा कारवाही गर्ने निकायलाई प्रभावित पारिनु हुदैन ।
व्यक्तिगत स्वार्थ र काममा सामुहिक अर्थात सार्वजनिक धन सम्पत्ती उपयोग गर्ने प्रवृत्तीको अन्त्य र सामाजिक काम र सार्वजनिक सम्पत्तीको सदुपयोग देश,समाज र जनताको हितमा प्रयोग गर्ने नेपाली जनता, राज्यका जिम्मेदवार व्यक्ति ,,दलका साना देखि ठुला नेता र कार्यकर्ताहरुमा चेतनाको बाढी नै यो नयाँ बर्ष आओस भन्ने यो पक्तिकारको व्यग्र एवम् तिव्र माग रहेको छ ।
अधि र पछिका दिनहरुमा सबै प्रकारका दैनिक उपभोग्य वस्तुहरुमा कालो बजारी गरि जनतालाई शोषण गरि अकुत धन सम्पत्ती कमाउने जो कोहीलाई सरकारले कडाभन्दा कारवाही गर्ने शाहस गरोस, सरकारले त्यसो गर्न सक्दैन भने जनतालाई खुला कारवार्ही लागि खुला आव्हान गर्ने शक्ति राज्यका निकायमा बढोस ।
राजनैतिक भ्रष्ट्राचारीहरुलाई मुर्दावाद भन्दै कारवाहीसम्मका हिक्मत गर्नेलाई सरकारले कानुनी रुपमा सरक्षण गर्ने निति बनाओहेस , पद्धति,कानुन वा सविधानलाई हात लिएर दुरपयोग गर्नेलाई निरुत्साहित गरनु पर्छ ।दलका नेता,अगुवा कार्यर्कताहरुको सस्कार, आचरण,विनी व्यहोरामा सुधार ल्याउनु पर्छ । त्यसमा पनि बहुमतको आड्भरोसामा नेकपाबाट भई रहेका छलछाम र गलत कार्य गर्नेहरुको सरक्षणको अन्त्य गरिनु पर्छ । देश र पार्टीलाई व्यक्ति प्रधान होईन,विचारका आधारमा जनता , मुलुकको हित र सरक्षण एवम् विकासमा बढी युवा तथा बौद्धिक तप्का गम्भिर हुनु पर्छ । क्षक्षिक लाभ र हानीका हिसाब किताबले भोली मुलुक बर्वादा हुन दिनु हुदैन । न्याय र प्रशासनकि क्षेत्रमा देखिएको विचौलियापनको अन्त्य सबै मिलेर गर्नु पर्छ । मुलुकलाई निश्चित गुट वा सम्मभ्रान्त वर्ग अर्थात आसेपासे पुजीवादी वर्गहरुबाट सञ्चालन गर्ने पद्धतिबाट बचाउनु पर्छ । जनताको खुनपसिना,वलिदान, त्याग र सर्घषबाट प्राप्त लोकतन्त्र र गणतन्त्रलाई बचाउन सबै लाग्नु पर्छ । शिर्ष दलका नेता र अगुवा कार्यकर्ताहरुमा राजनैतिक सस्कारमा परिवर्तन ल्याउन युवा तथा बौद्धिक क्षेत्रले सोच्नु पर्छ । े सरकार आफैले पनि गलत प्रवृत्ती र हर्कक गर्नेहरुलाई तत्काल छानविन गरि कारवाही गर्ने र उनीहरुको नाम सार्वजनिक गर्ने हिक्मत गरोस । तिनिहरुलाई कारवाही प्रक्रियामा सहयोग गर्ने र विरोधमा उत्रनेलाई सरकारबाट सम्मान दिने र कानुनी रुपमा सुरक्षा गर्ने निति तत्काल अवलम्बन गरोस ।
राजनैतिक विचार, सिद्धान्त, दर्शनका नाम जनताका अभिमत लिई जनभावनालाई अपमान ,अवहेलना र वदनाम गर्नेलाई चिनेरै वहिष्कार अभियान देशव्यापी चलाउन र भावी दिनहरुमा उनीहरुलाई नेतृव तहबाट ओराल्नु पर्ने निति तत्काल बनाईओस । अधि र पछि जिम्मेवारी लिई सकेका र जिम्मेवारी पाएकाहरुबाट भएका कमजोरीको जिम्मेवारी लिन लगाउने र हाल जिम्मेवारी बोकेकाहरुबाट हुन सक्ने सम्भावित गैर जिम्मेवारीपनाका अध्ययन अनुसन्धान गरी प्रतिवेदन तयार गरि कारवाहीको प्रक्रियामा ल्याउन सक्ने स्वतन्त्र आयोग वा जन लोकपाल गठन गर्न सरकार तयार हुनु पर्छ ।

दर्शन र विचारका ेकभर(खोल)मा जनता, कार्यकर्ता र समर्थकलाई अलमल्याउने, बेघरवार बनाउने,असक्षम,कायर, लाछी, परिस्थितिको मुल्याङकन गर्न नसक्ने नेतृत्व र नेतालाई सच्चिन जनदवाव दिईनु पर्छ । त्यस्तै गरि सही सत्य विचार ,सिद्धान्तलाई दुषित बनाउनेहरुलाई चिनेर त्यस्तो प्रवृतीलाई निरुत्साहित गर्ने अभियान देशैभरबाट शुरुवात होस ।माक्सवाद होस वा अन्य कुनै विचार र दर्शनको नाममा व्यक्तिवाद वा स्वार्थ पुर्ति गर्ने दृष्टिकोणका विरुद्धमा जनता एकताबद्ध हुनु पर्छ ।
विचार र दर्शनलाई देश,काल ,परिस्थिति, आवश्यकता अनुसार लागु गर्ने गराउने दल, समुह र शक्ति र ब्यक्तिलाई स्वागत गर्ने र सहयोग गर्ने प्रवृतीको विकासको शुरुवात तपाई हामी सचेत र बौद्धिक वर्ग गर्नु पर्छ ।मुलुक र पद्धतिलाई सुधार वा परिवर्तन गर्नेका लागी कोही कसैले पछि हटने र त्यसलाई वाधा अवरोध सृर्जना गर्नु हुदैन ,गरे मुलुक र हामी सबैको अवस्था खराव हुन जान्छ । सवै गम्भिर बनौ,सचेत हौऔ ।सगठित बनौ,नत्र नरहे ,आप नरहे बासुरी होला है ।

नयाँ परिस्थिति र परिवेश अनुसार विचार तथा सिद्धान्तको जगलाई टेकेर जनभावना र युग अनुसार नयाँ कार्यदिशा, कार्यक्रम र योजना बनाउनेलाई प्रोत्सहान गर्ने र यान्त्रिक वा जडशुत्रवादी ढगले कार्यदिशा बनाई राख्ने तथा प्रतिफल विनाको कार्यदिशा र विचार पछि नदौढने सोचाईका विकास राजनैतिक कर्मिहरुमा हुनु पर्छ । क्रान्तिका नाममा प्राधिकार बनेर फाइदा लुटने वा धनसम्पत्ती बटुल्ने मानसिकताको विरोध विरोध गर्ने सकारात्मक सोचको विकास पनि नेपाली जनतामा बढाउनु पर्छ । । कुनै पनि दलमा विचार , निति र क्षमता र क्रियाशिलतालाई प्रमुख मान्ने र व्यक्तिलाई सगठनमा मातहतमा राख्ने कुराका विकासको पनि शरुवात गर्नु पर्छ ।

कुनै पनि मुलुकको शासन सञ्चालन र निति बनाउने कुरामा नजिकबाट सहयोग पुरयाउने मुख्य मेरुदण्डका रुपमा कर्मचारीतन्त्रलाई लिने गरिन्छ ।त्यसमा पनि मन्त्रालयका सह–सचिव, उप–सचिव माथिका ब्युरोक्रयाटहरुले नै निति निमार्णमा ठुलो भुमिका खल्ने हुनाले उनीहरुलाई उपयोग गर्नेका लागि छुट्टै आचारसहिता र निति बन्नु आवश्यकता छ भने उनीहरुले गर्न सक्ने सबै प्रकारका अनियमितता र भ्रष्ट्राचार सम्बन्धी छानविन गरि कारवाही गर्ने अख्तियार वाहेकको अर्काे छुट्टै निकायको गठन गर्ने सोचको विकास होस ।प्रहरी प्रशासनलाई फौज्दारी मुद्धाको अनुसन्धान र कारवाही सिफारिश गर्ने वा सरकारी वकिल कार्यालयमा पेश गर्ने अधिकार दिनु भन्दा अपराधी पक्रने र खोजतलास गर्नेसम्मको अधिकार दिदै अरु अधिकार सम्बधित न्यायलय वा सरकारी वकिल कार्यालयलाई दिने कानुन बन्ने हो भने केही भ्रष्ट्राचार कम हुन जाने थियो
पदिय आचरण,दादित्व र जिम्मेवारी दुरपयोग गर्ने,विकास निर्माण,सामाजिक कार्य जस्ता जनतासँग प्रत्येक्ष सरोकार राख्ने क्षेत्रका अनियमतता , भ्रष्ट्राचार गर्ने कुनै पनि व्यक्ति वा समुहलाई कारवाही गर्ने सामुहिक प्रतिवद्धताका लागि यहि सालबाटै प्रण गर्ने प्रक्रियाको शुरुवात होस । । जनसरोकारको विषयमा हुने र हुन गई रहने काम कारवाहीका निगरानी प्रत्येक सेवा प्रदायी कार्यलयहरुका राख्ने र कमि कमजोरी भटिएमा कारवाहीको प्रक्रियालाई अगाडि बढाई गरियोस ।
समाजमा विकृति र विसगति फैलाउने समुह र व्यक्तिलाई चिनौ र उ बाट टाढै वसौ । अनि जुुवा ,ताज ,मादक प्रदार्थ जस्ता लतमा लागेकाहरुसँग सगत नगरौ र त्यस्ता समुहहरु भेटिए सामुदायिक निकायमा जानकारी गराऔ ।
सवै खाले अवसरवदी र सशोधनवादी चरित्र भएका व्यक्ति वा समुहलाई चिनेरै सबै स्थानबाटै वहिष्कार पारदर्शि र सुसभ्य समाजको निर्माण तर्फ लागौ ।
देशलाई अनुत्पादक वा अनिर्णयको बन्दी बनाएर परनिर्भरतामा धकेल्ने, आर्थिक समृद्धिको विकासमा अवरोध गर्ने र मुलुकलाई विदेशीको दास बनाई राख्ने मुलुकको नेतृत्व र सरकार सञ्चालकलाई चिनेरै वहिष्कार गरिनु पर्छ ।, मुलुकको स्वार्थ भन्दा विदेशी स्वार्थमा सरकार परिवर्तन गर्ने , उनीहर कै आड्भरोसामा सरकार परिवर्तनमा मुलुकका दलहरु वीच फुट ल्याउने र मुलुकको आवश्यकता भन्दा विदेशीका आवश्यकतालाई बढी महत्व दिन दलहरुलाई नेपाली जनताले बहिस्कार गर्ने आँट नेपाली जनताले गर्नु पर्छ ।
राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता, स्वाभिमानता, स्वाभलम्बता,सार्वभौमिकता बचाउ, लोकतान्त्रिक समावेशिता ,सबै क्षेत्रमा समानुपातित राजनैतिक,आर्थिक र प्रशासनिक प्रतिनिभित्वमा ध्यान दिदै राष्ट्रिय अखण्डता, राष्ट्र र राष्ट्रियतालाई सधै उचो राख्दै विभिन्न वाहनामा हुने भारत र अन्य मुलुकबाट हुने ,भईरने र हेपहा प्रवृतीको विरुद्धमा राष्टिय सहमति कायम गरि राख्नु पर्छ । नेपाल चीन र भारत दुई देश वीच अवस्थित भुपरिवेष्ठित मुलुक भएकाले यसले पाउने पारवाहन सुविधाको उपयोग गर्न पाउने अधिकारको सुरक्षा गदै दुवै देशसँग सन्तुलित वैदशिक सम्बन्ध राख्ने निति बन्नु पर्छ । यी दुई मुलुकले पनि नेपालको आन्तरिक मामिलामा हस्तक्षपे गर्नु हुदैन । कुटनैतिक मामिलाको ख्याल दुवै मुलुक चीन र भारतले गर्नु पर्छ । नेपालले अगाल्दै आएको अहस्तक्षेप(असलग्न) वैदेशिक नितिलाई मान्यता दिने ढंगले नेपाल अगाडि बढनु पर्छ । अनि मित्र राष्टहरु पनि त्यसै अनुूप चल्नु पर्छ ।समय अनुसार स्वतन्त्र अस्तित्व कायम रहुने गरि उत्तर –दक्षिणका छिमेकीसँग सन्तुलित सम्बन्ध कायम राख्नु पर्छ ।अन्य राष्टहरुसँग पनि नेपालको स्वतन्त्र परराष्ट नितिको आधारमा सम्बन्ध कायम गर्नु पर्छ । अनि अपहेलत,अपमानित र स्वाभिमानपुर्वक मित्र देशहरुसँग अन्तराष्टिय सम्बन्ध राख्नु पर्छ । विशेष गरि नेपाली दल,तिनका नेता र सरकार प्रमुख लाटी र स्वार्थी नभएमा नेपाल र नेपालीत्वको महिमा उँचो हुन जाने छ ।
लेखकः अधिवक्ता तथा जनता समाजवदी पार्टीका केन्दिय सदस्य हुन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn