Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

युवराज खतिवडालाई,विस्थापित गरेका वामदेव गौतम नयाँ अर्थमन्त्री बनछनकि विष्णु पौडेल ,नेकपाको : विवाद


  • Sija Darpan
  • प्रकाशित मिति : शुक्रबार, भदौ १९, २०७७

युवराज खतिवडालाई,विस्थापित गरेका वामदेव गौतम नयाँ अर्थमन्त्री बनछनकि विष्णु पौडेल ,नेकपाको : विवाद

सिजादर्पण काठमाण्डौ । सत्तारूढ नेकपाको सचिवालयको बिहीवार राष्ट्रिय सभामा नेता वामदेव गौतमलाई पठाउने निर्णय गरेपछि मन्त्रिमण्डल पुनर्गठन र नयाँ अर्थमन्त्रीको चर्चा चुलिएको छ।

गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णयसँगै अर्थमन्त्रीमा युवराज खतिवडाको निरन्तरताको सम्भावना अन्त्य भएको छ।यसअघि नेकपाभित्र देखिएको समस्या समाधानसुझाव कार्यदलुले सङ्घीय र प्रदेशको मन्त्रिमण्डल पुनर्गठन गर्न सिफारिस गरेको थियो।

प्रधानमन्त्रीले अब के गर्लान् ?नेकपा महासचिव विष्णु पौडेलका भनाइमा बिहीवार भएको सचिवालय बैठकमा उक्त प्रतिवेदनबारे समग्रमा छलफलु भयो।तर मन्त्रिमण्डल पुनर्गठनबारे बुझ्न नपाएको उनको जबाफ थियो।नेकपाभित्र वामदेव गौतमको अस्त्र क(कसलाई लाग्योनयाँ सहमतिपछि नेकपामा के प्रचण्डको भूमिका फेरिएलाकार्यदलको प्रतिवेदनमा ुसचिवालयका सदस्यहरूको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमतिका साथै निश्चित मापदण्डको आधारमाु त्यससम्बन्धी निर्णय गर्ने उल्लेख छ।उक्त प्रसङ्ग उठाउँदा पौडेलले भने, अनिवार्य भन्ने त के कुरा भयोरु संवैधानिक रूपमा उहाँको अधिकारको कुरा हो। परामर्श त उहाँले गरिहाल्नुहुन्छ नि। पहिला पनि परामर्श गर्नुभएकै हो।ूमहामारीले निम्त्याएको आर्थिक सङ्कटको बेला आउन सक्ने जोखिमबाट मुलुकलाई पार लगाउन अर्थमन्त्रीको भूमिका प्रमुख हुने भएकाले धेरैलाई खतिवडाको उत्तराधिकारीप्रति चासो रहेको देखिन्छ।आफ्नो निम्ति राष्ट्रिय सभाको ढोका खुलेपछि नेता गौतमले पनि सरकारमा सहभागी हुने इच्छा सार्वजनिक गरिसकेका छन्।

को बन्लान नयाँ अर्थमन्त्री?

कतिपयले पौडेल पनि अर्थमन्त्री बन्न सक्ने आकलन गरेका छन्। उनले पहिला पनि अर्थ मन्त्रालयको कार्यभार सम्हालेका थिए।अर्थतन्त्रबारे राम्रो दखल राख्ने विज्ञ नेता पार्टीभित्र नदेखिएको बताउने प्रधानमन्त्री निकटस्थ व्यक्तिहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले अप्रत्याशित निर्णय नगरेमा भूतपूर्व अर्थमन्त्रीहरूमध्ये एक जनालाई रोजिने सम्भावना औँल्याउने गरेका छन्।त्यस्तो अवस्थामा स्वाभाविक रूपमा पार्टी महासचिव विष्णु पौडेलले प्रधानमन्त्रीको रोजाइमा पर्न सक्ने उनीहरू ठान्छन्।प्रचण्ड निकटस्थ नेताहरूले पनि नेता गौतम वा पौडेल नै खतिवडाको उत्तराधिकारी बन्ने सम्भावना बढी रहेको औँल्याएका छन्।तर महासचिव पौडेलले बीबीसीसँग कुरा गर्दै सङ्क्षिप्तमा भने, ूमलाई पार्टीकै कामको बोझ छ, यति नै पर्याप्त छ। मलाई यही जिम्मेवारी सम्हाल्न पुगिरहेको छ।ूत्यसो भए तपाईँ इच्छुक हुनुहुन्न भन्ने प्रश्नमा उनले ुअनिच्छाु शब्द प्रयोग नगरी त्यही जबाफ दोहोर्‍याए।राष्ट्रिय सभामा वामदेव गौतम कि

युवराज खतिवडा मन्त्री हेरफेर गर्ने बताएको नेकपाले मुख्यमन्त्री पनि फेर्लात ?

प्रधानमन्त्री ओलीले अर्थमन्त्री खतिवडालाई निरन्तरता दिन चाहेकाले नै करिब छ महिनासम्म पनि नेता गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय लागु भएको थिएन।यस पटक पनि उनी खतिवडालाई नै राष्ट्रिय सभा पठाउन चाहन्छन् भन्ने देखिएको थियो। तर पार्टीको आन्तरिक राजनीतिका कारण त्यसो गर्न सम्भव भएन।प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले यसै साता बीबीसीसँग भनेका थिए, राजस्वमाराहरू एकदम क्रुद्ध र आक्रोशित रूपमा उहाँविरूद्ध लागिपरेका छन्।नेकपा स्थायी समितिका एक सदस्यले पार्टीभित्र सहमतिको वातावरण बनेका बेला खतिवडाका कारण फेरि बिथोलिने देखिएपछि वामदेव गौतमलाई अघि सारिएकोु बताए।

राष्ट्रिय सभामा युवराज खतिवडाको पदावधि सकिएपछि रिक्त स्थानमा कसलाई मनोनयन गर्ने भन्ने निर्णय हुन बाँकी थियो बाहिर व्यापारी(व्यवसायीहरूको पनि अर्थमन्त्रीका कारण हामीलाई अप्ठ्यारो पर्‍यो भन्ने ठूलो आवाज छ, जनमत पनि नकारात्मक बनेको देखिन्छ,ती नेताको भनाइ छ।उनले भने, उहाँलाई बिदा गर्नुपर्छ र राख्नैपर्छ भन्नेमा पार्टीभित्र फेरि द्वन्द्व हुने देखिएपछि त्यसको सहज हल गर्न वामदेवजीलाई अचुक अस्त्रको रूपमा साथीहरूले अघि सारेको पक्का हो। किनकि उहाँ अघि सरेपछि अरू टिक्ने कुरा थिएन।प्रधानमन्त्रीको भित्री रोजाइमा रहेका खतिवडाको बहिर्गमनको निम्ति गौतमभन्दा अर्को पात्र नदेखिएको ती नेताले बताए।तर खतिवडाको बहिर्गमनपछि गौतमले अर्थ मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना कमजोर रहेको प्रधानमन्त्रीपक्षीय नेताहरूको बुझाइ पाइन्छ। सरकारमा रहेका शीर्ष नेताहरू नै फेरिने वा पूरै नयाँ टीम पठाउने निर्णय भएमा भने अनुमान र चर्चाभन्दा अवस्था फरक हुनसक्ने सम्भावना रहेको नेकपा नेताहरू बताउँछन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn