Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

ओली निकट युवा हरुले राजधानिमै गरे मार्चपास प्रचण्ड र माधव नेपालको हडताल जनतालाइ सास्ति


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, माघ २२, २०७७

ओली निकट युवा हरुले राजधानिमै गरे मार्चपास प्रचण्ड र माधव नेपालको हडताल जनतालाइ सास्ति

सिजादर्पण काठमाण्डौ ।
आज नेकपाका पचण्ड र माधवनेपाल खेमाले ओलीसरकारको सुंद विगठन गर।ेको विरोधमा काठमाण्डौ मादिनभर वन्द भयो । तर प्रधानमन्त्री केपी ओली समूहले राजधानीमा मार्चपास सुरु गरेको छ। नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० प्रचण्ड( नेपाल समूहले आमहडताल गरेकै दिन यो समूहले राजधानीमा मार्चपास गरेको हो। महेश बस्नेत नेतृत्वको स्वयंसेवक परिचालन कमिटीले वाल्मिकी कलेजबाट मार्चपास सुरु गरेको हो। राजधानीका विभिन्न्न स्थानबाट आएका स्वयमंसेवकले बाल्मिकी कलेजबाट मार्चपास सुरु गरेका हुन्।

मार्चपास वाल्मिकी कलेजबाट सुरू भएर प्रदर्शनीमार्ग, पुतलीसडकहुँदै कमलादीसम्म पुग्ने छ। ओली समूहले भोली माघ २३ गते राजधानीमा जनसभा गर्दैछ।नेपाल बन्द होइन बन्दैछ, केपी ओली आइ लभ यू, अघि बढ केपी बा, आज होइन भोलिलाई १० वर्ष ओलीलाई, केपी ओली जिन्दावादु लगायतका नारा लगाउँदै ओली समूह मार्चपासमा उत्रिएको हो।

पुस ५ गते मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई खेला भएको छ। एउटा समूहको नेतृत्व प्रचण्ड(नेपालले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रधानमन्त्री केपी ओलीले गरेका छन्।

प्रधानमन्त्री ओलीको असंवैधानिक कदम भन्दै प्रचण्ड(नेपाल समूह सडक संघर्षमा छ भने यता ओली समूह पनि विभिन्न जनसभाका कार्यक्रम गर्दै आएको छ। मार्चपासको नेतृत्व नेता महेश बस्नेतले गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn