Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

प्रधानमनत्री ओलीको अडान अदालतको प्रतिक्रिया अनुार याक्सन गर्ने


  • Sija Darpan
  • प्रकाशित मिति : शनिबार, असार १९, २०७८

प्रधानमनत्री ओलीको अडान अदालतको प्रतिक्रिया अनुार याक्सन गर्ने

सिँजादर्पण असार, काठमाडौं । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरेर केन्द्रीय कमिटीमा फर्किएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा विचाराधीन मुद्दाबाट हस्ताक्षर फिर्ता दिन निर्देशन दिएका छन् । सोमबार साँझ ५ बजेसम्म माधवकुमार नेपाल पक्षका २३ निवर्तमान सांसदको हस्ताक्षर फिर्ता नभए पार्टी फुटको घोषणा हुने उनको दाबी छ ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले शुक्रबारको बैठक अन्त्य गर्दै भनेका छन्, ‘कांग्रेसका नेतालाई प्रधानमन्त्री बनाउने छुट एमालेका सदस्यलाई छैन । सोमबार साँझ ५ बजेसम्म हस्ताक्षर फिर्ता भएन भने पार्टी एकता हुन्न ।’बैठकमा महासचिव ईश्वर पोखरेलले दुई दिनभित्र हस्ताक्षर फिर्ता गरिनुपर्ने प्रस्ताव भने राखेका थिए । उपाध्यक्ष वामदेव गौतम र उनी निकट नेता हरि पराजुली बाहेक ओली तर्फका मात्रै नेताहरु सहभागी बैठकले तत्कालै अनुमोदन गर्यो ।

तर २३ फागुन २०७७ मा एमाले पुनर्स्थापित भएपछि दोस्रो पटक बैठकमा सहभागी उपाध्यक्ष गौतमले यसको विरोध गरे । गौतमको भनाइ थियो, ‘दुई दिनको समय भन्ने निर्णय फिर्ता लिऔं । त्यसले एकता जोगाउन सहयोग पुग्दैन ।’ गौतमको विरोधपछि अध्यक्ष ओलीले एकदिन समय थपे र शनिबार दिउँसो तीन बजेको बैठकमा सहभागी हुन माधव नेपाल समूहका नेताहरुलाई आहृवान गरे ।

तर अहिलेको परिस्थितिमा सुधार नआए माधव नेपाल समूहका नेताहरू बैठकमा सहभागी हुने सम्भावना देखिँदैन । किनकि यो समूहले शुक्रबारको बैठक नै रोक्न ओलीलाई आग्रह गरेको थियो । बुधबार दशौं महाधिवेशन आयोजक कमिटीको बैठकबाट बोलाइएको केन्द्रीय कमिटीको बैठक नै वैधानिक नभएको भन्दै बरिष्ठ नेता माधवकुमार नेपालले स्थगित गर्न सुझाव दिएका थिए । बैठकको निम्तो दिन बिहीबार राति अध्यक्ष ओलीले टेलिफोन गरेका थिए । ओलीले बैठकमा बताएअनुसार २५ मिनेट कुराकानी भएको थियो ।

शुक्रबार अनौपचारिक सम्वादमा सक्रिय नेताहरु सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र भीम आचार्यले बालुवाटार पुगेर बैठक रोकेर एकताको पहल गर्न अध्यक्ष ओलीसँग आग्रह गरे । झण्डै आधा घण्टाको कुराकानीपछि अध्यक्ष ओलीले ‘सल्लाह गरौंला’ भनेका थिए ।तर बैठक रोकिएन । निर्धारित समयभन्दा डेढ घण्टा ढिलो ९१२ः३० बजेतिर० बैठक शुरु भयो र अध्यक्ष ओलीले हस्ताक्षर फिर्ता नभए पार्टी फुट्ने घोषणा गरे ।

‘एकतर्फी रुपमा एकपछि अर्को निर्णय गरिएकाले पार्टी एकताको सम्भावना कमजोर बन्यो । अझै पनि एकता केपी ओलीमै भर पर्छ’, माधव नेपाल निकट एक नेता भन्छन् । कांग्रेस सभापतिको समर्थनमा गरिएको हस्ताक्षर पार्टी विवादको अवस्थामा गरिएकाले अध्यक्ष ओलीको अडान एकता विरोधी भएको ती नेता बताउँछन् ।

तर अध्यक्ष ओली निकट नेताहरू भने हस्ताक्षर फिर्ता लिन दिइएको निर्देशनलाई एकताको आधार मान्छन् । ‘आफ्नै पार्टीका अध्यक्ष प्रधानमन्त्री रहनु भएको वर्तमान सरकारलाई हटाएर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाइयोस् भनेर हस्ताक्षर सहित राष्ट्रपति समक्ष पुग्नु र त्यस मध्ये केही साथीहरु मुद्दाको पक्ष बनेर सर्वोच्च अदालतसम्म जानु मुलुकको संविधान, लोकतान्त्रिक प्रणाली, पार्टी विधान, राष्ट्र र जनताको चाहना सबैको विपरित रहेका विषय हुन्’, बालुवाटारको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn