सिँजादर्पण काठमाण्डौँ । नेकपा निकट पत्रकार संगठन जनपत्रकार संगठन नेपाल आदिकारिक संगठन हो । संगठनले यस अघि चौथो पटक केन्द्रिय समितिको वैठक वसिसकेकोले आज पार्टीका प्रवक्ता प्रकाण्ड ,प्mयाक्सन र संयोजक शेर वहादुर विकको उपस्थितिमा संगठनको पाचौ वैठक वसेको छ । वैठकमा १३ जना केन्द्रिय आयोजक समितिको वैठक वसेको छ । वैठकमा सुरुगर्नु भन्दा पहिले शहिद हरुको सम्झनामा १ मिनेट मौन धारण गदै कार्यक्रमको औपचारिक उद्घाटन गरियको छ । भिभिन्न क्षेत्र वाट प्रतिनिधिको गर्ने सदस्य हरुले वैठकमा प्रतिवेदन राख्ने कार्य जारि छ । संगठनको केन्द्रिय सम्मेलन गर्ने विषयमा छलफल केन्द्रित भयको छ ।
