( सिंजादर्पण दमौली )
तनहुँ । तनहुँ जिल्लाको सदरमुकाम दमौलीमा नेकपाको पार्टी कार्यालय हलमा जनपत्रकार संगठन नेपालको भेला सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतीथि नेकपाका तनहुँ जिल्ला इन्चार्ज उभार , विशेष अतिथि जनपत्रकार संगठनका राष्ट्रिय सम्मेलन आयोजक समितिका केन्द्रिय सद्स्य के बि गाउँले , जिल्ला सेक्रेटेरी एट्म अखिल क्रान्तिकारिका केन्द्रिय सद्स्य पदम बिक पनि अतीथिको रुपमा उस्थिति भएका थिए ।कार्यक्रमको अध्यक्षता भने विकास भुसालले गरेका छ्न । सदास शिवशंकर ले भने भेला कार्यक्रमको सञ्चालन गरेका छ्न ।
आक
शहिद हरुको सम्झनामा श्रदानजलि व्यक्त हर्दै औपचारिक रुपमा कार्यक्रमको प्रारम्भ भएको छ ।संगठनको केन्द्रिय सर्कुलर वाचन गर्दै आउने माघ महिनाको ११ १३ गते सम्म बुटवलमा जनपत्रकारको राष्ट्रिय सम्मेलन हुने भएको हुदा सोकार्यक्रम बारे जानकारि दिदै केन्द्रीय सद्स्य केबी गाउँलेले आफ्नो महत्वपुर्ण भनार्इ राख्दै सह भागी हरुलाइ जन पत्रकार का नीति तथा काम कर्तव्य र अधिका विषयमा केन्द्रित हुँदै प्रशिक्षण दिएका छ्न । एम सिसि का बारे भन्डाफोर गर्न पत्रकारलाई निर्देशन दिदै गाउँले ले भने मुलुक लाई वैदेशिक हस्तक्षेप बाट बचाउन अबै एक भय र लाग्नु पर्ने बेला आएको बताए ।

जिल्ला भेला बाट ७ सदस्यसीय पत्रकारको संगठ्न घोषणा गर्दै विकास भुसाल अध्यक्षमा चयन भएका छ्न ।नेपालको राजनीति र वर्तमान परिस्थिति बारे जानकारी गराउदै नव निर्वाचित पत्रकारसँग हरुलाइ नेकपाका जिल्ला इन्चार्ज राजनीतिक रुपमा बैज्ञानिक समाजवादको बारे र नेकपाले गर्ने भनेको जनमत सङ्ग्रहका बिषयमा जानकारी दिदै पत्रकार हरुले अब रास्ट्रघाती एम सि सिका विषयमा कलम चलाउन आग्रह गर्नुभएको छ।
पत्रकार मोर्चा अरु मोर्चा भन्दा फरक त बुद्धिजीवि भएकाले यसको भुमिका निकै महत्वपुर्ण भएको उनको भनाइछ ।
अन्तमा जनपत्रकार संगठनको कामप्रती प्रतिवद्ध भएर लाग्ने र आफ्नो जिम्मेवारी लाई पालना गर्ने भन्दै नबनिर्वाचित अध्यक्ष भुसालले कार्यक्रम समापन गरेका छ्न ।
के बि गाउँले
