Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

जसरी पनि निर्वाचन जित्न देउवाले मतदान स्थलमै खेले यस्तो खेल


  • Sija Darpan
  • प्रकाशित मिति : सोमवार, मंसिर २७, २०७८

जसरी पनि निर्वाचन जित्न देउवाले मतदान स्थलमै खेले यस्तो खेल

 

काठमाडौ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा अहिले मतदान जारी छ । दिउसो सम्म ८ सय बढी मत खसेको छ। निर्वाचन समितिका अनुसार दिउँसो ३ बजेसम्म ८७८ मत खसेको हो।

बिहान ८ बजेदेखि मतदानको समय तोकिएको भए पनि तीन घन्टा ढिला सुरु भएको थियो। भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा मतदानमा भइरहेको छ। एउटै मतदातालाई एक घन्टासम्म समय लागेको प्रतिनिधिहरुले बताएका छन्। कांग्रेसको जारी महाधिवेशनमा ४ हजार ७४३ जना प्रतिनिधिहरु रहेका छन्।

कांग्रेसको जारी मतदानमा केही अनौठा–अनौठा दृष्य देखिएका छन् । जसरी पनि सभापति जित्ने दवावमा रहेका प्रधानमन्त्री शेरवहादुर देउवा आफै मतदान स्थलमा निकै ढिलो पुगेका थिए । उनी पुग्दा सम्म उनका प्रतिस्पर्धीहरुले मत मागिसकेका थिए । जसरी पनि जित्नै पर्ने अवस्थामा रहेका देउवाले अब मतदान स्थलमा पनि केही चलाखी अपनाउन थालेको संकेत देखिएको छ ।

देउवाले आफ्नो मत बढी भएको प्रदेश ६ र ७ का महाधिवेशन प्रतिनिधीलाई विहान ७ वजे नै मतदात स्थलमा छि रा एका थिए । जसका कारण छिटो र सजिलो तरिकाले उनीहरुले मतदान गर्न सकुनन् । अन्य प्रदेशका लाइनमा बसीरहँदा ६ र ७ का मतदान सकेर बाहिरिएका थिए ।

तर, आफनो मत नरहेको प्रदेशका मतदातालाई भने उनले वेवास्ता गरेको मतदाताहरुले नै बताएका छन् । खास गरी प्रदेश २ का महाधिवेशन प्रतिनिधिहरुले भोट हाल्न लामो लगाईन वस्नु परेको छ। ८ बजेबाट लाईन बसेका प्रदेश २ का मतदाताहरु दिउँसो करिव २ वजे बल्ल भोट हा ल्न भित्र छि रे का छन् ।
तर, भित्र छि रे पछि मतपत्र सकियो भने पउिछ उनीहरु अलमलमा परेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn