Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

८ दिन पछि फेला परेका चन्द्रे कामीले प्रहरीलाई दिए बयान, ‘ज्यान जोगाउन पाँच दिन जंगलमा बसेँ, तीन दिन ….


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, पुस ८, २०७८

८ दिन पछि फेला परेका चन्द्रे कामीले प्रहरीलाई दिए बयान, ‘ज्यान जोगाउन पाँच दिन जंगलमा बसेँ, तीन दिन ….

 

काठमाडौ । अन्तरजातीय विवाह गरेपछि बेपत्ता पारिएका भनिएका युवक चन्द्रे कामी आठ दिनपछि भेटिएका छन् । चन्द्रले सुन्तली मल्लसँग प्रेम विवाह गरेका थिए । सुन्तलीको परिवारले लगेर चन्द्रलाई बेपत्ता पारेको आरोप लागिरहेका बेला उनी फेला परेका हुन् । उनको खोजीमा जिल्ला प्रहरी प्रमुख सहित ३५ जनाको टोली खटिएको थियो ।

उनले बोकेको मोवाइल अफ थियो भने आफन्तकहाँ पनि उनी फेला परेका थिएनन् । अन्तरजातीय युवतीसँग विवाह गरी युवक बे’पत्ता पारेको विषय प्रहरीसम्म पुगेपछि जिल्ला प्रहरी कार्यालय हुम्लाले आफ्ना माताहतका प्रहरी चौकीलाई खोजी कार्य ती’व्र पार्न निदेर्शन दिएको थियो ।

प्रहरीले खोजी ती’व्र पारेपछि बुधबार विहान खार्पुनाथ प्रहरी चौकीले बे’पत्ता पारिएका भनिएका चन्द्रेलाई फेला पारेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए ।

खार्पुनाथ गाउँपालिकाको सुरक्षार्थ प्रहरी टोली आज यान्चुबाट बिहान सवा ७ बजे गस्तीमा निस्केको थियो । उनीहरूले सवा ८ बजे कर्णाली तीरको बाटो हुँदै एक युवक हिँडिरहेको देखे । युवकले झोला बोकेका थिएनन् । गाउँमा नयाँ देखिएकाले प्रहरीको ध्यान ती युवकतिर पर्‍यो ।

प्रहरी टोलीलाई चन्द्रे वेपत्ता भएकाले नयाँ ब्यक्ति फेला परे सोधी खोजी गर्नु भन्ने निर्देशन थियो । त्यसैले प्रहरीले उनलाई सोधीखोजी गरे । चन्द्रेले आफु धनञ्जय कामीको २० वर्षे छोरा चन्द्रे कामी भएको बताए । प्रहरीले पुष्टि गर्न चन्द्रेलाई यान्चु लिएर आए । प्रहरी कार्यालयमा ल्याइए पछि उनी चन्द्रे नै भएको पुष्टि भयो ।
बाटोमा हिँड्दै गरेका क्रममा उनलाई खा’र्पु प्रहरी चौकीका सुरक्षाकर्मीले भेटाएको निरीक्षक भण्डारीले बताए । सर्केगाड गाउँपालिका–१ को जैर गाउँका १९ वर्षिय चन्द्रे र मुगु सोरु गाउँपालिका–४ को लिप्रु गाउँकी १९ वर्षीया सुन्तली मल्लसँग ५ मंसिरमा अन्तर जातीय विवाह गरेका हुन् । तर, उनीहरू दुवैलाई २९ मंसिरमा माइती पक्षले बोलाएर लगेको र त्यसपछि चन्द्रेलाई कु’टपि’ट गरेर बे’पत्ता पारेको आरोप कामी परिवारले लगाउँदै प्रहरीमा उजुरी दिएका थिए ।

यसपछि जिल्ला प्रहरी कार्यालय हुम्लाबाट प्रहरी नायव उपरीक्षक हेरम्ब शर्मा आफँै घटनास्थलमा पुगेर चन्द्रेको खोजीकार्यमा जुटेका हुन् । प्रहरीले माइत पक्षका बुवा र युवतीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ भने युवक सम्पर्कमा आएकाले थप अनुसन्धान गरिने प्रहरीले जानकारी दिएको छ ।

प्रहरीको सम्पर्कमा आएका चन्द्रेले आफु माथि भएको घटनाबारे प्रहरीलाई प्रारम्भिक जानकारी गराएका छन् । उनले वयानमा युवतीका माइतीले आफुलाई घरवाट अलि पर लगेर आफुलाई छोडेर गएको वयान दिएका छन् । उनले भने, मंरि साढे १२ बजेतिर उनीहरू हाम्रो घरमा आए । सुन्तली लिन आएका रहेछन् । मलाई हात पात पनि गरे । सुन्तलीसँगै मलाई पनि घरबाट लिएर गए । अलि पर लगेपछि मलाई बाटोमै छोडे । उनीहरूले फेरी मलाई केही गर्लान् भन्ने डरले म घर नआएर जंगल तिर लागे । उनले आफु छान्दा जंगल तिर गएको बताएका छन् ।

पुस १, २ र ३ गते गाउँकै उत्तरमा पर्ने छान्दा जंगलमा बसेँ । यहाँ मैले पानीबाहेक केही खान पाइनँ । ४ र ५ गते म गुसा जंगल पुगेँ । यो जंगल लेकमा पर्छ । यहाँचाहिँ स्याउको बोट भेट्टाएँ र केही स्याउ खाएर पेट बुझाएँ । हिजो राति सुनखाडामा बास बसेँ । बिहान ८ बजे यान्चुमा पुलिसले चाउचाउ सुप खान दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn