Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

यिनै हुन् गायक राजेशपायल राई माथी ह’मला गर्ने व्यक्ती, घटनापछी राजेश पायल राईले यस्तो भनेका थिए


  • Sija Darpan
  • प्रकाशित मिति : आइतवार, पुस १८, २०७८

यिनै हुन् गायक राजेशपायल राई माथी ह’मला गर्ने व्यक्ती, घटनापछी राजेश पायल राईले यस्तो भनेका थिए

 

काठमाडौ । नेपालका चर्चित गायक राजेशपायल राईलाई हम ला गुर्ने व्यक्तिको पहिचान खुलेको छ । अघिल्लो दिन अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजित विशेष सांगीतिक कार्यक्रममा राईमाथि पछाडीबाट अंगाल्दै भुईमा लडाउन खोजेको भिडियो सार्वजनिक भएको थियो । उनी दावा शेर्पा रहेको रहस्य खुलेको हो ।

अमेरिका निवासी विजय चाम्लीङ नाम गरेका एक नेपालीले आफ्नो फेसबुकमार्फत फोटो सार्वजनिक गर्दै उनको पहिचान खुलाइदिएका हुन् । उनको पोस्टमा उल्लेख भए अनुसार राजेशपायललाई अंगाल्न स्टेजसम्म पुग्ने व्यक्ति शेर्पा हुन् । कलाकारप्रति मन पर्नु या नपर्नु बिचार आफ्नो निजी अधिकार भएपनि त्यसरी अप्ठेरो नै पर्ने गरी हम ला गर्नु गलत भएको उनले पोस्टमा बताएका छन् । त्यस्तै घटना भइरहेको सम्बेदनशील समय भिडियो मात्र बनाएर टुलुटुलु हेरेर मात्र बस्ने दर्शकहरुप्रति पनि उनले गुनासो पोखेका छन् ।

भएको के थियो ?
‘राई इज किङ’ लेखिएको ब्यानरअगाडि राजेशपायले सदाझैं बिन्दास मुद्रामा आफ्नो प्रस्तुति दिइरहेका थिए । ‘अञ्जानैमा भुल भयो कि‘’ गाउँदै गर्दा दर्शकको पंतिबाट एकजना युवा सरासर स्टेजमा उक्लिए । उनी यति सहज देखिएका थिए कि कसैले अनर्थ सोच्दै सोचेनन् ।

ती युवाले सुरूमा पछाडिबाट राजेशपायललाई बलपूर्वक अंकमाल गरे । गाउन अवरोध भएपछि राजेश सहज हुने कोशिस गरे । त्यसपछि ती युवकले थप उनलाई अ ठ्या उन खोजे । यो सबै दृष्य भिडियोमा देखिन्छ । दर्शक र आयोजक व्यक्तिहरू सुरूमा केहीबेर अल्मलिए । कुनै फ्यानले राजेशलाई ‘हग’ गर्न खोजेको सोचेर सबै भिडिओ खिच्नमै व्यस्त भए । तर, अति नै गरेपछि हलचल भयो । त्यसपछिको दृष्य स्पष्टरूपमा भिडिओमा देखिदैन । सहभागीका अनुसार ती व्यक्तिले राजेशपायलमाथि हात पात गरेका भने होइनन् । धेरै माया देखाउदा यस्तो भएको हो । दर्शक र आयोजकका व्यक्तिले उनलाई छुटाएर बाहिर निकालेका थिए ।

उक्त घटना पछि पनि कार्यक्रम विथोलिएन । राजेशपायलले आफूलाई सम्हाल्दै निरन्तर २ घन्टा गीत गाएका थिए । बीचबीचमा हँसिमजाक समेत गरेका थिए । ‘भाइरलका लागि यस्तो हुन्छ यार’ भन्दै उनले फेरि ‘अञ्जानैमा भुल भयो कि‘’ लाई निरन्तरता दिए । त ना वका कारण गीत गाउँदै गर्दा एकपटक उनले ‘लिरिक्स’ भुलेका थिए ।

घटना पछि के भने राजेशले ?
गीत टुंग्याइसकेपछि राजेशले घटनाबारे आफ्नो भनाइ राखे । राईले यस्तो भनेका थिए थ्यांक्यू‘। केही छैन । पछाडिबाट आएको अंगालो पनि मिठै हुन्छ । अगाडिबाट आएको ज्वा ला मुखी पनि नि ल्छु, पचा उँ छुजस्तो लाग्छ । तर, पछाडिबाट आएको अंगालो पनि स्वीकार्य छ । राजेशपायल राई न कहिले हार्न जान्दछ, न कहिल्यै भाग्न जान्दछ । किनकी राजेशपायल राई त्यो देशको माटोले जन्माएको हो, जुन देशको माटो छुँदा पनि स्वर्ग पुगेको अनुभूति हुन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn