Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

दार्चुलामा भारतले विद्युतीय उपकरणसहितको बेलुन पठायो


  • Sija Darpan
  • प्रकाशित मिति : आइतवार, फाल्गुन १, २०७८

दार्चुलामा भारतले विद्युतीय उपकरणसहितको बेलुन पठायो

सिँजादर्पण, दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका–३, खारमा शुक्रबार राति ८ बजेतिर एउटा बेलुन खस्यो । स्थानीय गएर हेर्दा बेलुनमा तीन वटा ब्याट्री भएको विद्युतीय उपकरण थियो ।भारतीय सीमा क्षेत्रबाट आएको बेलुनमा विद्युतीय उपकरण देखेपछि स्थानीयले जनप्रतिनिधिलाई खबर गरे । जनप्रतिनिधिमार्फत प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायसम्म खबर पुग्यो ।

प्रहरीले बेलुन नियन्त्रणमा लियो र उक्त उपकरणबारे प्रशासनले भारतीय पक्षसँग जानकारी माग्यो ।बेलुनमा एउटा सम्पर्क नम्बर पनि थियो, त्यसमा फोन गरेर हेर्दा देहरादुनको मौसम विभागमा फोन उठ्यो’ दार्चुलाका प्रमुख जिल्ला अधिकारी उपाध्याय भन्छन्, ‘विभागले मौसम सम्बन्धी सूचना संकलनका लागि डिभाइस राखेर उठाउँदो रहेछ, त्यो हावाले नेपालतिर ल्याएको भन्ने कुरा आयो ।’

उपाध्यायका अनुसार यसअघि पनि विभागले उडाएको बेलुन वेलाबखत नेपालमा झर्ने गरेको पाइएको छ ।उपकरणमा मौसम सम्बन्धी जानकारी लिने सामग्री मात्रै थिए वा के हो भन्ने विषयमा अनुसन्धान गर्न बरामद गरिएको उनले बताए ।उपाध्यायले अनलाइनखबरसँग भने, ‘भारतीय पक्षले हावाले उडाएर नेपालतिर गएको बताए पनि बरामद उपकरण के हो भन्ने बुझ्न नेपाली प्राविधिकसँग पनि परामर्श गरिरहेका छौं ।’

उनका अनुसार बेलुनमा पनि ‘कसैले फेला पारे मौसम विभागमा सम्पर्क गर्न भन्दै नम्बर’ उल्लेख गरिएको भेटिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn