Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

एमाले- माओवादी मिलाउने पहलले गति लिन थालेपछि


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, चैत्र १, २०७८

एमाले- माओवादी मिलाउने पहलले गति लिन थालेपछि

सिँजादर्पण, काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई मिलाउने पहलले गति लिन थालेको छ । दुवै दलका मध्यम तहका नेताहरुले भित्र भित्र यस्तो पहल थालेका हुन् ।२०७९ सालमा स्थानीय, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुन गइरहेको छ । तर, कम्युनिस्ट पार्टीहरु विभाजित छन् । २०७४ को प्रतिनिधि सभा र प्रदेश सभामा तालमेल गरेर चुनाव लडेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र यतिबेला एक अर्काको कट्टर विरोधी देखिएका छन् । एमाले समेत फुटेर नेकपा एकीकृत समाजवादी पार्टी बनेको छ ।

२०७४ को चुनावमा कम्युनिस्टहरु एक भएर प्रतिष्पर्धामा उत्रदा बहुमत ल्याउन सफल भएका थिए । तर, फुटेपछि भएको राष्ट्रिय सभाका निर्वाचनहरुमा एमालेले धक्का खाएको छ । यसकारण एमालेकै केही नेता कम्युनिस्ट एकतामा सक्रिय भएका छन् ।एमाले नेताहरु घनश्याम भुसाल, गोकर्ण बिष्ट, योगेश भट्टराईलगायतले एकताको पहल गरिरहेका हुन् । भुसालले आज लेखमार्फत् कम्युनिस्ट एकतामा जोड दिएका छन् । उनले एकता अनिवार्य भएको तर्क गरेका छन् ।भुसालको लेख चिनियाँ विदेशमन्त्री वाङ ई नेपाल भ्रमणमा आउनुभन्दा अगाडि प्रकाशित भएको हो । यसलाई अर्थपूर्ण मानिएको छ ।चीन कम्युनिस्ट एकतामा जोड दिदै आएको छ । उसले विगतमा खुलेरै ओली र प्रचण्डको एकता टुट्न नदिने पहल गरेको थियो । तर, सफल हुन सकेन ।

अहिले नेकपा माओवादी केन्द्र र नेकपा एस सत्ता गठबन्धनमा छन् । उनीहरु काँग्रेससँग तीनै तहको चुनावमा गठबन्धनको प्रस्ताव गरिरहेका छन् । काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा यसमा सकारात्मक छन् । तर, काँग्रेसभित्रै यसको विरोध भइरहेको छ ।काँग्रेस गठबन्धनका लागि तयार नभए प्रचण्डले विकल्पमा ओलीसँग तालमेल गर्ने तयारीमा छन् । यो सजिलो नभएपनि असम्भव भने छैन ।काँग्रेसका कतिपय नेताहरुले कम्युनिस्टहरु कुनैपनि बेला मिल्न सक्ने बताइसकेका छन् । अहिले कम्युनिस्ट एकताको पहलले गति लिएबाट काँग्रेस सतर्क हुन थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn