सिँजादर्पण, कैलालीको गोदावरीमा केही महिना अगाडी घरबाट चोरी भएको करिब ९ तोला सुन मध्ये ४ तोला सुन फेरि घर अगाडीनै प्रेसरकुकरमा बम राखिए जसरी खतरा भनी लेखि राखिएको पाइएको छ। सुनसँगै त्यस कुकरमा एक नोट पनि थियो र त्यहाँ लेखिएको थियो, आफूलाई ठूलो नसम्झिनू। घमण्ड नगर्नू। समाजमा मिलेर बस्नू।
