Sinjadarpan

शनिबार, भदौ २७, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

स्थानीय तहमा नयाँ उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा गर्दा सर्वसाधारण हरुलाइ कस्तो असर पर्ला


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, बैशाख ८, २०७९

स्थानीय तहमा नयाँ उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा गर्दा सर्वसाधारण हरुलाइ कस्तो असर पर्ला

सिजाँदर्पण काठमाण्डौ ।। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न चाहने जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भएसँगै कतिपयले जनसरोकारका कामकारबाही प्रभावित पो हुने हो कि भनेर आशङ्का व्यक्त गरेका छन्।निर्वाचन आचारसंहिताविरुद्ध दायर भएको रिट निवेदन सर्वोच्च अदालतले मङ्गलवार खारेज गरिदिएको थियो। त्यससँगै जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान स्वतः कार्यान्वयन हुने भएको हो।निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ का लागि जारी गरेको निर्वाचन आचारसंहिताको दफा ३६ मा कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाटअनुदानप्राप्त संस्थामा सुविधा प्राप्त गर्नेगरी बहाल रकेको निर्वाचित वा मनोनीत पदाधिकारीले उम्मेदवारको मनोनयन दर्ता गर्नुअगावै बहाल रहेको पदबाट राजीनामा गर्नुपर्ने प्रावधान छ।यसअघि स्थानीय तहका जनप्रतिनिधिले आगामी निर्वाचनमा उम्मेदवारी दिन राजीनामा गर्नुपर्ने आयोगको आचारसंहिता कार्यान्वयन नगर्न सर्वोच्चले आदेश दिएपछि उनीहरूले राजीनामा नगरी अर्को कार्यकालकाका लागि उम्मेदवार बन्न पाउने ठानिएको थियो।तर संविधानले स्थानीय तह रिक्त रहने कल्पना नगरेको भन्दै राजीनामा दिनुपर्ने प्रावधान बदर होस् भनी सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन खारेज भएपछि अब सबै जनप्रतिनिधिले निर्वाचनअगावै राजीनामा गर्नुपर्ने भएको हो।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn