सिँजादर्पण काठमाण्डौ ।।विगतमा नेपालका विभिन्न स्थानमा पेट्रोलियम अन्वेषणको कार्य अघि बढाइएको भए पनि हाल त्यो कार्य दैलेखमा मात्रै सीमित छ।
नेपालको दक्षिणी भाग, चुरे र महाभारत आसपासको क्षेत्रमा पनि पेट्रोलियम हुनसक्ने सम्भावना औँल्याइएको छ।विगतमा अन्तर्राष्ट्रिय बोलपत्रमार्फत् पेट्रोलियम कम्पनीहरूलाई अन्वेषणको कार्य अघि बढाइएको थियो।वि।सं २०४५ सालमा मोरङको बाहुनीमा ३,५०० मिटरसम्म ड्रिल गर्दा त्यहाँ पेट्रोलियम पाइएन।नेपाल सरकारले विभिन्न स्थानमा खनिज पदार्थ सर्वेक्षणका लागि अनुमतिपत्र दिएको थियोयो अलि जोखिमपूर्ण कार्य हो। यसमा ८ देखि १० प्रतिशत मात्रै सफल हुने दर रहेको छ,रजौरेले भने।आगामी वर्ष सरकारले १० वटाब्लकु स्थानमा अन्वेषणको कार्य अघि बढाउनका लागि टेन्डर निकाल्ने तयारी गरिरहेको छ।विगतमा ती ब्लकहरूमा युरोप, अमेरिका र मध्य पूर्वका राष्ट्रहरूले काम गरिरहेका थिए।
तर वर्षौँसम्म त्यसमा प्रगति हुन नसकेपछि उनीहरूसँगको सम्झौता सरकारले रद्द गर्यो।नेपालमा पेट्रोलियम पदार्थको खोजी। अन्वेषण गरिएका खण्ड र तिनको क्षेत्रफल। ।सरकारले सन् २०१४ मा अमेरिकाको बीबीबी च्याम्पियन र दुबईको इमिरेट्स असोसिएटेड बिजनेस ग्रुपको अनुमित रद्द गरेको थियो।सन् २०१५मा अमेरिकी कम्पनी टेक्साना रिसोर्सेस र यूकेको केन इनर्जीको पनि इजाजत रद्द गरियो।नेपालको तराई र शिवालिक क्षेत्रमा सरकारले पेट्रोलियम पदार्थ अन्वेषणका लागि झन्डै पाँच(पाँच हजार वर्ग किलोमिटरका १० वटा ब्लक ९स्थल० छुट्टाइएको छ।चीनले अघि बढाएको अध्ययनमा प्रगति देखिए नेपालमा पेट्रोलियम अन्वेषण गर्ने कार्यमा धेरै आकर्षण बढ्ने अपेक्षा सरकारको छ।नेपालको दैलेख जिल्लामा इन्धनको सम्भावना धेरै भयपनि सरकार भने भौन छ
