Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

कर्णाली राजमार्ग पट पटक अबरुद्द हुनाले यात्रुहरु दिक्क


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, भदौ २७, २०८१

कर्णाली राजमार्ग पट पटक अबरुद्द हुनाले यात्रुहरु दिक्क

सिँजादर्पण जुम्ला । कर्णाली राजमार्ग फेरि अबरुद्द भएको छ । अविरल वर्षापछि आएमने पहिरोले कर्णाली राजमार्गको कालिकोट(जुम्ला खण्ड अबरुद्द भएको हो ।राजमार्ग अन्तर्गत सडक डिभिजन जुम्लाको कार्यक्षेत्रमा पर्ने कालिकोटको गगनेखोलामा गएरातीको अविरल वर्षापछि पहिरो आउँदा सडक अबरुद्द भएको सडक डिभिजन जुम्लाले जनाएको छ ।गगनेखोला राजमार्गकै सबैभन्दा जोखिम खण्ड मानिएको छ । उक्त खण्डमा मात्रै हाल आधा दर्जन भन्दा बढि पटक पहिरो गईसकेको छ ।

पहिरो पन्छाउन मेसिन सहित जनशक्ति परिचालन भईसकेकाले सडकको अबस्था बुझेर मात्र यात्रा सडक डिभिजन जुम्लाका प्रमुख चेतन कुमार मण्डलले अनुरोध गरेका छन् ।उपलब्ध स्रोत साधनको परिचालन गरि अबरुद्द छिटो भन्छा छिटो खुलाउने प्रयासमा रहेको र सबैको साथको आबश्यकता रहेको उनको भनाई छ ।सडक अबरुद्द भएपछि जुम्ला कालिकोटबाट सुर्खेत नेपालगन्ज काठमान्डौ जाने सवारी र सयौ यात्रु अलपत्र परेका छन् ।संसद कर्णाली राजमार्ग स्तरोन्नतिको सवाल चर्को रुपमा उठिरहँदा यता राजमार्ग भने बेला बेला अबरुद्द भईरहेको छ । सदनमा जुम्लाका संसद हरुले आवज उठाएपनि सरकारले भने सुनुवाइ नै गरेको छैन । नागरिक हरुभने पटक पटक कर्णालीको मार्ग अवरोध हुनाले दिकदार भएकाछन । सहज रुपमा यात्रा गर्न नपाउदा नागरिकले सास्ती वेहोरर्न परेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn