Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

अचानक किन संसदीय समितिमा पठाइयो नागरिकता विधेयक ? यस्तो छ भित्री कारण


  • Sija Darpan
  • प्रकाशित मिति : सोमवार, भदौ १३, २०७९

अचानक किन संसदीय समितिमा पठाइयो नागरिकता विधेयक ? यस्तो छ भित्री कारण

सिँजादर्पण, काठमाडौँ । राष्ट्रपति विद्या भण्डारीले नेपाल नागरिकता ऐन २०६३, पहिलो संशोधन विधेयक ०७९ प्रमाणीकरण नगरी फिर्ता पठाएको सन्देश आइतबार राष्ट्रियसभाको बैठकमा प्रस्तुत गरियो । राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले बैठकमा राष्ट्रपति कार्यालयबाट आएको सन्देश पढेर सुनाए ।गत साउन ६ गते संघीय संसदबाट नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगेको थियो । तर साउन २९ गते राष्ट्रपति भण्डारीले सो विधेयक प्रमाणीकरण नगरी आफ्नो सन्देशसहित फिर्ता पठाइदिइन् ।

राष्ट्रपति विद्या भण्डारीले नेपाल नागरिकता ऐन २०६३, पहिलो संशोधन विधेयक ०७९ प्रमाणीकरण नगरी फिर्ता पठाएको सन्देश आइतबार राष्ट्रियसभाको बैठकमा प्रस्तुत गरियो । राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले बैठकमा राष्ट्रपति कार्यालयबाट आएको सन्देश पढेर सुनाए ।गत साउन ६ गते संघीय संसदबाट नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगेको थियो । तर साउन २९ गते राष्ट्रपति भण्डारीले सो विधेयक प्रमाणीकरण नगरी आफ्नो सन्देशसहित फिर्ता पठाइदिइन् ।

राष्ट्रपतिले फिर्ता पठाएको सो विधेयकमाथि थप छलफल गर्न आवश्यक नरहेको भन्दै भदौ २ गते प्रतिनिधि सभाको बैठकबाट जस्ताको तस्तै पारित गरियो । प्रतिनिधिसभाबाट हुबहु विधेयक पारित भएको १० दिनपछि त्यसले राष्ट्रियसभामा प्रवेश पायो । तर राष्ट्रियसभामा अचानक सरकारले नै सो विधेयक संसदीय समितिमा छलफलका लागि पठाउन प्रस्ताव प्रस्तुत गर्‍यो । त्यसलाई सत्ता घटक दलले पनि अनुमोदन गरे ।आइतबार दुई पटक बसेको राष्ट्रियसभाको बैठक अन्तर्गत पहिलो बैठकमा सभाका सचिव फुयाँलले राष्ट्रपतिको सन्देश सुनाए भने दोस्रो बैठकमा सो विधेयकलाई पुनर्विचारका लागि विधायन व्यवस्था समितिमा पठाउन गृहमन्त्री बालकृष्ण खाणले प्रस्ताव प्रस्तुत गरे ।

उनले गरेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भयो । राष्ट्रियसभाबाट संसदीय समितिमा छलफल गर्ने स्वीकृतिसँगै अब यो विधेयकमाथि विधायन व्यवस्था समितिमा छलफल हुनेछ । भोलि सोमबार मध्याह्न १२ बजे छलफलका लागि समितिको बैठक बोलाइएको छ ।राष्ट्रियसभामा नेपाली कांग्रेसकी सचेतक अनिता देवकोटाले विधायन समितिमा राष्ट्रपतिले पठाएको सन्देशमाथि मात्रै छलफल हुने बताइन् । विधेयकमाथि संशोधन प्रस्ताव दर्ता नहुने र राष्ट्रपतिको सन्देशमाथि मात्रै छलफल हुने भएकाले भदौ १६ गते बस्ने राष्ट्रियसभाको बैठकबाट विधेयक पारित गरेर जाने हिसावले छलफल गरिने उनको भनाइ छ ।उनले राष्ट्रपतिको सन्देशमाथि मात्रै छलफल हुने भएकाले त्यसका लागि धेरै समय पनि नलाग्ने बताइन् ।आइतबारको राष्ट्रियसभा बैठकमा राष्ट्रपति भण्डारीले फिर्ता पठाएको विधेयक पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने सरकारको तयारी थियो । तर त्यसअघि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले गृहमन्त्री बालकृष्ण खाणसँग भेटघाट गरेका थिए ।

स्रोतका अनुसार सो भेटमा अध्यक्ष तिमिल्सिनाले सो विधेयकलाई संसदीय समितिमा छलफलका लागि पठाउन आफूलाई दबाब आएको भन्दै गृहमन्त्रीलाई सहयोग गर्न आग्रह गरेका थिए । उनले समितिमा विधेयक गए पनि सत्ता गठबन्धनकै बहुमत रहेकाले त्यहाँबाट हुबहु पास हुन कुनै कठिनाइ नहुने भन्दै औपचारिकताका लागि मात्रै भए पनि यो प्रक्रिया पूरा गरिदिन आग्रह गरेका थिए ।  विधायन समितिमा लगेर विधेयकमाथि छलफलको वातावरण सिर्जना गर्न राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले गरेको आग्रह गृहमन्त्रीले नकार्न नसकेको स्रोतले बतायो । सो छलफलपछि आइतबारको बैठकमा गृहमन्त्री खाणले राष्ट्रपति विद्या भण्डारीले फिर्ता पठाएको विधेयक विषयगत समितिमा छलफलका लागि पठाउन प्रस्ताव प्रस्तुत गरेका थिए । समितिमा पठाएर विधेयकमाथि छलफल गरेको भन्दै राष्ट्रपति र प्रमुख प्रतिपक्षी दल एमालेको चित्त बुझाउन यसो गरिएको स्रोतले बतायो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn