Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

नेपालको जनसङ्ख्या दश वर्षमा दश प्रतिशतले वढ्यो


  • Sija Darpan
  • प्रकाशित मिति : शुक्रबार, चैत्र १०, २०७९

नेपालको जनसङ्ख्या दश वर्षमा दश प्रतिशतले वढ्यो

सिँजादर्पण काठमाण्डौ ।। केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना(२०७८को तथ्याङ्क सार्वजनिक गरेको छ।पछिल्लो तथ्याङ्क अनुसार सन् २०२१को नोभेम्बर २५ तारिखसम्ममा नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ।एक दशकअघि नेपालको जनसङ्ख्या वृद्धिदर १।३५ प्रतिशत रहेकामा हाल त्यो ०।९२ प्रतिशतमा झरेको पछिल्लो जनगणनाले देखाएको छ।पुरुषहरूको सङ्ख्या एक करोड ४२ लाख ५३ हजार ५५१ अर्थात् कुल जनसङ्ख्याको ४८।९८ प्रतिशत छ भने महिलाहरूको सङ्ख्या ५१।०२ प्रतिशत ९एक करोड ४९ लाख ११ हजार ०२७० छ।त्यस्तै कुल जनसङ्ख्यामध्ये अन्य लिङ्गीको ९लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक ० सङ्ख्या २,९२८ रहेको छ जुन कुल जनसङ्ख्याको ०।०१ प्रतिशत हो। कुल अन्य लिङ्गी मध्ये सबैभन्दा बढी बागमती प्रदेशमा ३२।७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा २।८ प्रतिशत रहेको जनाइएको छ।पुरुषभन्दा महिला ६ लाखले मात्रै बढी, जनसङ्ख्या वृद्धिदर घट्दो . तथ्याङ्क अनुसार प्रत्येक एक सय महिलाको अनुपातमा पुरुषहरूको सङ्ख्या ९५।५९ छ।शुक्रवार सार्वजनिक गरिएको तथ्याङ्क अनुसार देशका ७७ जिल्लामध्ये काठमाण्डूको जनसङ्ख्या सर्वाधिक २० लाख ४१ हजार ५८७ पुगेको छ। त्यसपछि धेरै जनसङ्ख्या हुने जिल्लामा क्रमशः मोरङ, रुपन्देही, झापा अनि सुनसरी छन्।सबैभन्दा कम मनाङ जिल्लाको जनसङ्ख्या ५,६५८ छ। कम जनसङ्ख्या हुने जिल्लाको सूचीमा दोस्रो स्थानमा मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला छन्।काठमाण्डूको वार्षिक जनसङ्ख्या वृद्धि दर सर्वाधिक ९१।५१ प्रतिशत० छ भने मनाङको सबैभन्दा कम ९(१।३९ प्रतिशत० छ,’’ प्रतिवेदनमा उल्लेख छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn