Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

स्कुले बालबालिकालाई पार्टी प्रवेश गराएको राजेन्द्र लिङ्दनमाथि आरोप, के भन्छन् लिङ्देन ?


  • Sija Darpan
  • प्रकाशित मिति : बुधबार, साउन ३, २०८०

स्कुले बालबालिकालाई पार्टी प्रवेश गराएको राजेन्द्र लिङ्दनमाथि आरोप, के भन्छन् लिङ्देन ?

सिँजादर्पण,काठमाडौं । स्कुले बालबालिकालाई पार्टीमा प्रवेश गराए जस्तो देखिने भिडियो सार्वजनिक भएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनमाथि टिकाटिप्पणी सुरु भएको छ । सार्वजनिक भएको यो भिडियो गत शनिबार राप्रपा मोरङ क्षेत्र नम्बर ३ (ख) ले विराटचोकमा आयोजना गरेको ‘राप्रपा अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम’ हो ।

जुन कार्यक्रममा लिङ्देनले अबिर–खादा लगाएर धेरैलाई राप्रपामा प्रवेश गराएका थिए । दृश्यमा लिङ्देनले दुई नाबालकलाई अबिर–खादा लगाएको देखिन्छ । यही दृश्य सार्वजनिक भएसँगै नाबालकलाई पार्टीमा प्रवेश गराएको भन्दै अधयक्ष लिङ्देनसँगै पार्टीको समेत आलोचना भइरहेको छ । यसरी अबिर–खादा ग्रहण गर्ने मध्येका एक बालक ९ कक्षामा पढ्छन् । ति बालकलाई भिडियो कैद गर्नेहरुले पार्टी प्रवेश गरेको हो भन्दै प्रश्न गरेका छन् ।

बालकको जवाफ सुन्दा उनी आफ्ना अभिभावकसँग पार्टीको कार्यक्रममा सहभागी भएको प्रष्ट त हुन्छ । तर अध्यक्ष लिङ्देनले कुनै पनि नाबालकलाई पार्टीको कार्यक्रममा सहभागी गराएर अबिर–खादा नै लगाइदिँदा नकारात्कम सन्देश प्रवाह हुन सक्ने तर्फ ध्यान दिएको पाइएन । बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ७ र ६६ मा उल्लेख भएअनुसार १८ वर्षमुनिका बालबालिकालाई राजनीतिक उद्देश्यले प्रयोग गर्नु बालबालिकाविरुद्धको कसुर हो । दफा ७ को उपदफा (७) मा बालबालिकालाई राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नपाइने उल्लेख छ ।

यस्तै, दफा ६६ को उपदफा (२) को खण्ड (छ) मा भनिएको छ, ‘राजनीतिक प्रयोजनका लागि संगठित गर्ने वा, हडताल, बन्द, चक्काजाम, धर्ना वा जुलुसमा प्रयोग गर्ने कार्यलाई बालबालिकाविरुद्धको कसुर गरेको मानिनेछ ।’ यस्तो कसुर गर्नेलाई ७५ हजार रुपैयाँ जरिवाना र तीन वर्षसम्म कैद सजाय यो ऐनले तोकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn