Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

२३ वर्षअघि बन्द भएको हेटौँडा कपडा उद्योग चलाउने तयारीमा सेना


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, माघ १६, २०८०

२३ वर्षअघि बन्द भएको हेटौँडा कपडा उद्योग चलाउने तयारीमा सेना

सिँजादर्पण, काठमाडौँ । नेपाली सेनाले हाल बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग सञ्चालनको तयारी थालेको छ । २३ वर्षअघि बन्द भएको २३६ रोपनी क्षेत्रफलमा फैलिएको यो उद्योग ४८ वर्षअघि स्थापना भएको थियो । तर, राजनीतिक, कमजोर प्रशासनिक र फितलो व्यवस्थापनको सिकार बनेको उद्योग पुनः सञ्चालनको आशा पलाएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हेटौँडा कपडा उद्योगसहित बन्द रहेका उद्योगहरु पुनः सञ्चालन गर्न छलफल गर्दै आएका छन् । सोहीअनुसार प्रधानमन्त्री कार्यालयमा बुधवार ११ बजे सरोकारवालाको संयुक्त बैठक डाकिएको छ । बैठकमा उद्योग मन्त्री, उद्योग सचिव, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड लगायतलाई निम्तो दिइएको छ ।
उद्योग सञ्चालनको घोषणा सरकारले पटक–पटक गर्दै आइरहेको थियो र छ । तर, पुरानो प्रविधिमा जडान भएका मेसिनरी सामाग्रीबाटै उत्पादन थाल्न असम्भव प्रायः देखिएपछि सबै निकाय पछि हट्दै आइरहेका छन् । गत आर्थिक वर्षको बजेटमा पनि सरकारले हेटौँडा कपडा उद्योग चलाउने भन्दै बजेट विनियोजन गरेको थियो ।यस्तै, सरकारले हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याएर उत्पादित कपडाबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बर्दी उत्पादन गर्ने घोषणा समेत गरेको थियो । तर, सरकारद्वारा विनियोजित बजेटबाट उद्योग पुनः सञ्चालन नहुने देखेपछि सबै निकाय पछि हट्दै आएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष बाबुराम गौतम बताउँछन् ।
उद्योगबाट उत्पादित कपडा सेनाले प्रयोग गर्ने घोषणा भएपछि उसको नै उद्योगमा ध्यान गयो । यसका लागि नेपाली सेनाले विभिन्न निकायसँग कयौँ पटक छलफल समेत गरिसेको छ । जसअनुसार एक महिनाअघि रक्षा मन्त्रालय मातहतबाट औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडसँग समेत बैठक बसेको थियो ।नेपाली सेनाले उद्योग चलाउने योजनासहित स्थलगत अध्ययन समेत गरिसकेको छ । अध्ययनबाट सेनाले पुरानो प्रविधिको दुई दशकभन्दा धेरै समयदेखि नचलेको मेसिनरीबाट उद्योग सञ्चालन गर्न कठिनाइ हुने निष्कर्ष निकालेको छ । यसका लागि सेनाले नयाँ मेसिन किन्ने र त्यसका लागि ३ अर्ब रुपैयाँ सम्मको लागत अनुमान गरिसकेको बताइन्छ ।‘सेनाले ३ अर्ब रुपैयाँ लगानी गरेर नयाँ मेसिनरी ल्याउने र उद्योगको भवनलाई मर्मत सम्भार गरेर सञ्चालनको योजना अघि बढाएको छ,’ स्रोतले भन्यो, ‘यसबारे औपचारिक छलफल भोलिदेखि हुन्छ । प्रधानमन्त्रीकै रोहबरमा सेनासहित संयुक्त बैठक हुँदैछ ।’ नेपाली सेनाले विभिन्न भवन, सडक मार्ग लगायतका काम गर्दै आइरहेको छ । हेटौँडा सिमेन्ट कारखाना सञ्चालनमा ल्याएमा सेनाले औद्योगिक उत्पादन समेत सुरु गर्छ ।

उत्पादनमूलक उद्योगमा लगानी गर्ने सेनाको योजनाले मूर्तरूप पाएमा देशको समग्र अर्थतन्त्रमा समेत टेवा पुग्ने विश्वास लिइएको छ । हाल बर्सेनि अर्बौँ रुपैयाँको कपडा विदेशबाट आयात हुँदै आएको अवस्थामा नेपाली सेनाको नेतृत्वमा हेटौँडा उद्योग पुनः सञ्चालनमा आएमा विदेशबाट आयात हुने कपडाको मात्रा समेत घट्ने विश्वास लिइएको छ ।पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहालले निरन्तररुपमा वर्षौँदेखि बन्द अवस्थामा रहेका रुग्ण उद्योग सञ्चालनका लागि निरन्तर छलफल गरिरहेका छन् । आइतबार मात्रै उनले उद्योग मन्त्रीसहितको टोलीलाई बोलाएर छिटो मन्त्रीपरिषद्मा रुग्ण उद्योग चलाउने खाका प्रस्ताव गर्न भनेका थिए ।

प्रधानमन्त्रीले रुग्ण उद्योग चलाउने सम्बन्धी अध्ययन प्रतिवेदन एक सातामा पेस गर्न भनेसँगै यतिबेला उद्योग मन्त्रालय खाकालाई अन्तिमरुप दिनतर्फ लागेको उद्योग सचिव मुकुन्द निरौला बताउँछन् ।

नेपाली सेनाका प्रवक्ता कृष्ण प्रसाद भण्डारी सेनाले वर्षौँदेखि बन्द उद्योग सञ्चालन गर्न सक्नेरनसक्नेबारे प्रारम्भिक अध्ययन गरिरहेको बताए । उनले यसबारे ठोस निर्णय भइनसकेपनि प्रारम्भिक अध्ययनमा नेपाली सेना रहेको रातोपाटीलाई जानकारी दिए । ‘वर्षौँदेखि बन्द अवस्थामा रहेको यो उद्योग सञ्चालनमा ल्याउन सकिएमा सेनाले प्रयोग गर्ने बर्दी उत्पादन गर्न सकिन्छ भन्ने प्रारम्भिक निष्कर्ष छ,’ उनले भने ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn