Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

मध्यपहाडको संकल्प यात्रामा जनताको अभुतपूर्व समर्थन प्राप्त भएको छ : महासचिव पोखरेल


  • Sija Darpan
  • प्रकाशित मिति : आइतवार, माघ २८, २०८०

मध्यपहाडको संकल्प यात्रामा जनताको अभुतपूर्व समर्थन प्राप्त भएको छ : महासचिव पोखरेल

सिँजादर्पण,काठमाडौं, पुस ९ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले मध्यपहाडी लोकमार्गमा सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प अभियानले जनताको अभुतपूर्व समर्थन प्राप्त गरेको निश्कर्ष सुनाउनु भएको छ ।

केन्द्रीय प्रचार तथा प्रकाशन बिभागको आज बसेको बैठकमा बोल्दै महासचिव पोखरेलले यात्रामा जनताको अभूतपूर्व समर्थन प्राप्त भएको निश्कर्ष सुनाउनु भयो । ‘एमालेको संकल्प यात्राले जनताको अभुतपूर्व समर्थन प्राप्त गरेको छ, एक हिसावमा भन्दा जसरी जनताको समर्थन प्राप्त भयो, त्यसहिसाववमा यो यात्राले सिंगो नेपाललाई जोडने काम गरेको छ,’ बैठकमा महासचिव पोखरेलले भन्नुभयो । बैठकमा महासचिव पोखरेलले यात्राको बिषयमा समग्र पाटोबारे जानकारी गर्दै बिश्लेषण राख्नुभएको थियो । ‘संकल्प यात्रा सोचेभन्दा प्रभावकारी बन्यो । यात्राका प्रभाव मूल्यांकन र सन्देश प्रवाह त्योभन्दा महत्वपूर्ण हुन्छ भन्ने महासचिव पोखरेलको भनाई थियो ।

‘आन्तरिक रुपमा जसरी एकतावद्ध एमाले थियो, नेतृत्वप्रति जुन बिश्वास थियो, बाहिर अलिअलि बिरोध र आरोपहरु थिए, अर्थात बाहिर सिंगो पार्टीको नेतृत्वलाई सुदृढ गर्न सकिएको थिएन । तर यो यात्राले नेतृत्वप्रति जनताको अगाध आस्था, बिश्वास छ भन्ने प्रमाणित गरेको छ,’ महासचिव पोखरेलको भनाई थियो, ‘अव बुझाइमा रहेको भिन्नता तोडिएको छ । यात्राको सवभंदा ठुलो सफलता आन्तरिक रुपमा यो हो । पार्टी पनि सुदृढ भको छ नेतृत्वको मामलामा । जनता र कार्यकर्तासंगको सम्बन्ध सुदृढ भएको छ । यात्राका क्रममा आफना मान्यताहरूलाई सफल कार्यान्वयन गरेको छ ।’

महासचिव पोखरेलले यात्राले अवको राजनीतिक एजेण्डा बिकास र समृद्धि भएको तथ्यलाई पनि स्थापित गरेको बताउनु भयो । ‘अबको राजनीतिकको मूल अजेंडा बिकास र समृद्धि हुनुपर्छ भन्ने मान्यता स्थापित भएको छ,’ पोखरेलले भन्नुभयो, ‘यात्रामा नजोडिएकाहरूले पनि यात्राको खुलेर प्रसंशा गरे । तीन साता एमालेको एजेण्डा वरीपरी राष्ट्रिय राजनीतिलाई केन्द्रित गरेको छ ।’

एमालेको संकल्प यात्राले प्रतिगमनकारी र ब्यवस्थाबिरोधीको योजनालाई धुजाधुजा पारेर च्यातिदिएको निश्कर्ष पनि महासचिव पोखरेलले सुनाउनु भयो । ‘धर्मको राजनीति, जातीय अतिवादप्रति जनता छैनन भन्ने प्रमाणित गरेका छन, प्रतिगामीको योजना चकनाचुर बनेको छ,’ महासचिव पोखरेलले भन्नुभयो ।

यस्तै उहाँले मुलुकको साँस्कृतिक बिबिधतालाई यात्राले जोडने काम गरेको पनि बताउनु भयो । ‘साँस्कृतिक बिबिधता एकै पटक पोखियो नेपालको । नेपाल चिनाउने संस्कृतिक आधार छ । आफनो सांस्कृतिक पहिचानसहित एमालेको कार्यक्रममा सहभागी हुने कुरा ऐतिहासिक रह्यो,’ महासचिव पोखरेलले भन्नुभयो । यस्तै मध्यपहाडमा स्वतःस्फुर्त रुपमा आफनो उत्पादनबारे किसानले परिचय गराउने काम गरेको उहाँले बताउनु भयो ।

महासचिव पोखरेलले १८ दिनको यात्रामै आफूहरु मध्यपहाडी क्षेत्रका जनताका सरोकारहरूलाई संकलन गर्न सफल भएको निश्कर्ष पनि सुनाउनु भयो । यात्राले त्यस क्षेत्रका बिकासका कामबारे पनि आफूहरुको सिंगो टीम जानकार भएको उहाँले बताउनु भयो । ‘मध्यपहाडी लोकमार्गलाई राजमार्गको रूपमा बिकास गर्न ध्यान केन्द्रित गर्न साकिएको रहेनछ भन्ने अनुभूति भएको छ,’ महासचिव पोखरेलको भनाई थियो ।

बैठकमा बोल्दै महासचिव पोखरेलले यात्राले बलियो राष्ट्रिय शक्ति निर्माणका लागि मजबुत आधार खडा गरेको निश्कर्ष सुनाउनु भयो । ‘बलियो राष्ट्रिय शक्ति निर्माण गर्न नसक्ने हो भने देशको बिकास र समृद्धिको सपना साकार पार्न सकिन्न भन्ने प्रष्ट भयो । जनमत धेरैतिर बाँडिदा बलियो राष्ट्रिय शक्ति बन्न सकेन । अब हाम्रो ध्यान बलियो राष्ट्रिय शक्ति निर्माण गर्नुपर्छ भन्ने हाम्रो अभियानलाई थप बल दिएको छ,’ महासचिव पोखरेलले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn