Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

नेदरल्याण्ड्समाथि जित हातपादै नेपाल फाइनलमा


  • Sija Darpan
  • प्रकाशित मिति : शनिबार, फाल्गुन १९, २०८०

नेदरल्याण्ड्समाथि जित हातपादै नेपाल फाइनलमा

सिँजादर्पण काठमाण्डौ ।। नेपालले लगातार दोस्रो जीत हासिल गरेसँगै नेपाल त्रिदेशीय टी(ट्वेन्टी क्रिकेट शृङ्खलाको फाइनलमा पुगेको छ। कीर्तिपुरमा शनिवार नेदरल्याण्ड्सलाई पराजित गर्ने क्रममा नेपालले राम्रो रन रेट निकालेपछि प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको हो।नेदरल्याण्ड्सलाई १९।३ ओभरमा १२० रनमा सीमित पारे को नेपालले उत्कृष्ट बलिङ र ब्याटिङ प्रदर्शन गर्दै जित निकालेको हो।नेपालले उक्त लक्ष्य ४ विकेट गुमाएर १५।२ ओभरमा भेट्टाएको थियो।यसअघि नेदरल्याण्डससँगको खेलमा नेपाल २ रनले पराजित भएको थियो। शृङ्खलामा दुई खेल जितेको नेपालको फाइनल पुग्ने सम्भावना बलियो भएको छ।नेपालको जीतमा कप्तान रोहित पौडेल र गुल्शन झाले ब्याटिङमार्फत महत्त्वपूर्ण योगदान दिए। कप्तान पौडेलले ४६ रन जोडे भने झा ३८ रन बनाएर आउट भएका थिए।नेपालले नेदरल्याण्डससँग पहिलो खेलमा भोगेको हारको बदला लिएको हो । शनिवारको जितपछि नेदरल्यान्ड्सको ३ खेलबाट ४ अङ्क तथा तीनवटै खेलबाट नामिवियाको २ अङ्क छ । लिगका चारवटा खेल खेलिसकेको नेपालको दुई जितका साथ ४ अङ्क छ।यस्तै रन रेटमा नेदरल्यान्ड्सको ०।३१०, नेपालको ०।२९३ तथा नामिवियाको (०।७०० छ। अब आइतवार नामिबिया र नेदरल्यान्ड्सबी लिगको अन्तिम खेल हुनेछ। र उक्त खेलको नतिजा जे जस्तो भएपनि रन रेटको आधारमा नेपालको दोस्रो स्थान निश्चित हुनेछ।आइतवारको खेलमा नेदरल्यान्ड्स जिते नेपाल र नेदरल्यान्ड्स स्वत फाइनलमा पुग्नेछन्।तर यदि नामिवियाले जितेमा भने रन रेटको आधारमा कि नामिविया बाहिरिने छ कि नेदरल्यान्ड्स। नेपालको स्पट भने तलमाथि हुने छैन।टस जितेर पहिले ब्याटिङ रोजेको नेदरल्यान्ड्सले १९।३ ओभरमा अलआउट हुँदै १२० रनको स्कोर खडा गर्‍यो।कीर्तिपुरको भरिभराउ मैदानमा उपस्थित दर्शकमाझ नेपाली बलरहरूले कसिकसाउ बलिङ गर्दै विपक्षी खेलाडीहरुलाई रोक्न सफल भएका थिए।पहिलो ओभरमै करण केसीले विपक्षीको दुई विकेट लिएर नेपालको सुरुआत शानदार बनाए।तर त्यसपछि नेदरल्यान्ड्सका म्याक्स ओ डाउड र स्कट एडवार्ड्सले संयमित खेल्दै तेस्रो विकेटअघि ५० रनको साझेदारी गर्दै खेललाई नियन्त्रणमा ल्याउन प्रयास गरे। तर नेपालका युवा खेलाडी प्रतिस जिसी चम्किएपछि नेदरल्यान्ड्स फेरी समस्यामा पर्‍यो।
प्रतिसले खेलमा जमिरहेका यी दुवै जोडीलाई बोल्ड गरे। उनले स्कट ९१८ रन० र म्याक्स ९३१ रन० लाई बोल्ड गरेका थिए।नामिबियालाई जितेपछि नेपाल फाइनल पुग्ने आशा कायमै । विश्वकप लीग २ क्रिकेटस् नेपालको चारवर्षे चक्र सुरु धेरै पछि मौका पाएका प्रतिसले कुल ३ विकेट लिए।प्रतिससँगै कामचलाउ स्पिनर कुशल मल्लले २ विकेट लिएपछि नेदरल्यान्ड्सको मध्यपङ्क्ति तहसनहस भएको थियो।कुशलले दसौँ ओभरमा नोआ क्रोस ९३ रन० र आर्यन दत्त ९० रन०लाई आउट गरेका थिए।नेदरल्यान्ड्सका रोलफ भान डर मर्वले अन्तिम समयसम्म खेल्दै २३ रन बनाउँदा टोलीको स्कोर १२० पुगेको थियो। दीपेन्द्रसिंह ऐरीले पनि १ विकेट लिए। अन्तिम विकेटअघि कुशल भुर्तेलले छक्का जोगाउँदै विपक्षी लाई रन आउट गर्नु कीर्तिपुरमा देखिएको एउटा शानदार दृश्य थियो।यसअघि त्रिदेशीय टी(ट्वेन्टी क्रिकेट शृङ्खलामा लगातार बेहोरिरहेको हार पन्छाउँदै नेपालले शुक्रवार कीर्तिपुरमा भएको खेलमा नामिबियालाई तीन रनले पराजित गरेको थियो।उक्त जितसँगै नेपालको फाइनलमा पुग्ने आशा कायमै रहेको थियो।त्रिदेशीय टी(ट्वेन्टी शृङ्खलामा नेपालले सुरुका दुई खेलमा आगन्तुक टोलीहरूसँग हार बेहोरेको थियो।यस शृङ्खलामा प्रत्येक टोलीले अरू दुई टोलीसँग दुई पटक खेल्नुपर्छ।शनिवारको खेलमा हात पारेको जीतसँगै नेपालले जारी शृङ्खलामा यसअघि नेदरल्याण्डससँग भोगेको पराजयको बदला मात्रै लिएन फाइनलमा आफ्नो स्थान पनि सुरक्षित गर्‍यो।अघिल्लो रोमाञ्चक खेलमा १८४ रनको लक्ष्य पछ्याएको नेपाल दुई रनले पराजित भएको थियो।यो खेलअगाडि तीन देशमध्ये नेदरल्यान्ड्स दुवै खेल जितेर शीर्ष स्थानमा थियो। समान दुई अङ्क रहेपनि नेट रन रेटका आधारमा नेपाल नामबियाभन्दा माथि रहेको थियो।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn