Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

सिँजाको कनकासुन्दरी मन्दिरमा विधिपूर्वक राखियो जमरा


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, अशोज १७, २०८१

सिँजाको कनकासुन्दरी मन्दिरमा विधिपूर्वक राखियो जमरा

सिँजादर्पण जुम्ला । जुम्लाको सिँजा स्थित कनकासुन्दरी मन्दिरमा घटस्थापना गरिएको छ । बिहान ९ बजेर २० मिनेटको साइतमा जौको जमरा राखिएको हो ।
सो अवसरमा स्थानिय दमाइले बाजा वजाएर मुख्य पुजारी शालिक राम देवकोटा र मुक्ति प्रर्साद उपाध्यायले विधिवत रुपमा जमरा राखेका हुन ।

आज बिहानै नित्य कर्म समाप्त गरी चोखो स्थलबाट माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठामा विधिपूर्वक आज छरिएको जौको अंकुरण जमरालाई दशमीको दिन देवीको प्रसादको रुपमा टीकासँगै ग्रहण गर्ने चलन छ । पुजारीले बिधि पुर्वक पुजा गरेपछि मन्दरीरमा दर्शन गर्न आएका भक्तजन हरुले टिका लगाएका थिए । कनकासुन्दरी गाउँपालिका वडा न४का अध्यक्ष सुर्यमणि हमाल पनि उपस्थिति भएका छन ।

हमालका हनुसार मन्दिरमा लिगो हाल्नको लागि सप्तमीका दिन सवैलाइ आवहान गरेका छन । सिँजाको एतिहासिक मन्दीर भएकाले कनकासुन्दरी माताको मन्दिरमा सवै सिँजा वासि हरुले सेवा गर्नु पर्ने पुजाँरी देवकोटा वताउछन । उनका अनुसार सिँजा सभ्यताको यो मन्दिरको निकै महत्व भएकाले जोकोहीले पनि यहाको दर्शन गर्दा मनकामनापुरा हुने धार्मिक विश्वास रहेको छ ।

विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता अनुसार आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको हो ।

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

बडादशैंको सातौं दिन धार्मिक विधिअनुसार फूलपाती भित्राइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले रागाँ ,बोका कनकासुन्दरी मन्दिरमामा बलि हानेर यहाँको धार्मिक महत्व वढाएको छ । यसो गरे माता खुसिहुने धार्मिक विश्वास छ । वलि केवल कालिमाताको मन्दिरमा गरीने र रागाँ मौलामा काटने चलन छ । काल रत्रिको दिनमा सरकारी रागाँ वलि दिने परम्पारा यस मन्दिरमा रहेको छ । आज बाट मन्दिर सवैका लागि खुला भएकोछ । सोह्र स्राद अमावसी वाट विदाइ भएपछि आज वाट देविको पुँजा आजा सुरु भएको मुक्ति उपाध्याएले वताए ।


कनकासुन्दरी मन्दिर व्यवस्था पन समितिका अध्यक्ष नर वहादुर रावतले पुँजामा कुनै होहल्ला गर्न नदिने पनि वताए । सचिव राता हमाल ले व्यवस्था पनको पाटो सुरक्षित हुनेमा सवैलाइ ढुक्क हुन भक्तजन हरुलाइ भजानकारी दिए ।

दशैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । दुर्गा पूजा र दशैं पर्व कुनै जात एवम् धर्म विशेषको भनी शास्त्रीय रुपमा प्रमाण नभएको यो मानव मात्रको कल्याणका पक्षमा काम गर्ने शक्तिको प्रतीकका रुपमा मनाउने गरिएको पुजाँरी शालिक राम देवकोटाले वताए ।

यस वर्षको दशैंको टीका असोज २६ गते शनिबार परेको छ । विजयादशमीका दिन बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरेपछि ११ बजेर ३६ मिनेटको शुभ साइतमा मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn