Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

राेमाञ्चक खेलमा जनकपुरद्वारा लुम्बिनी १ रनले पराजित


  • Sija Darpan
  • प्रकाशित मिति : आइतवार, मंसिर २३, २०८१

राेमाञ्चक खेलमा जनकपुरद्वारा लुम्बिनी १ रनले पराजित

सिँजादर्पण,काठमाडौँ — सन्दीप जोराले अन्तिम बलमा २ रन प्रहार गर्न नसकेपछि लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटमा लगातार चौथो खेलमा पराजित भएको छ । जोरा अन्तिम बलमा आउट भएपछि आइतबार जनकपुर बोल्ट्सले लुम्बिनीलाई १ रनले पराजित गरेको हो । लुम्बिनीको ठिक उल्टो जनकपुरले लगातार चौथो खेल जितेको छ र टोली सुदूरपश्चिम रोयल्सलाई उछिन्दै शीर्ष स्थानमा उक्लेको छ ।

लुम्बिनीलाई अन्तिम दुई ओभरमा विजयका लागि २३ रनको आवश्यकता थियो । १९ औं ओभरमा लुम्बिनीले १४ रन जोडेको थियो, त्यसमध्ये १३ रन जोराका नाममा थियो । अन्तिम ओभरको पहिलो बलमै हर्ष ठाकरले साद बिन जाफरलाई शून्यमा आउट गरे । दोस्रो बलमा दुर्गेश गुप्ताले चौका प्रहार गरे । तेस्रो बलमा कुनै रन बनाउन नसकेका दुर्गेशले चौथो बलमा १ रन लिए । पाँचौं बलमा २ रन लिने प्रयासमा जोरा मुस्किलले रनआउट हुनबाट जोगिएका थिए । अन्तिम बलमा लुम्बिनीलाई जितका लागि २ रन चाहिन्थ्यो भने १ रनले स्कोर बराबर हुन्थ्यो । तर जोराले ठाकरको बल पुल गर्न खोज्दा टप एज लागेर स्क्वायर लेगमा किशोर महतोलाई क्याच दिन पुगेपछि जनकपुरले रोमाञ्चक विजय हात पारेको हो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा लुम्बिनीका ओपनर आशुतोष घिरोहियाले पुनः निराश बनाए । उनी ८ रनमात्र बनाई आउट भए । अर्का ओपनर अर्जुन साउदले २३ बलमा २ चौकासहित २० रन बनाए । कप्तान रोहित पौडेलले ३५ रन जोडे । उनले ३८ बल खेल्दै ३ चौका प्रहार गरे । टम मुर्सले २३ बलमा ३१ रन बनाउने क्रममा २ चौका र १ छक्का प्रहार गरे । रोहित आउट भएसँगै लुम्बिनीको विकेट झर्ने क्रम सुरु भएको थियो । विवेक यादव शून्य, बेन कटिङ ३ रनमा आउट भए । जनकपुरका लागि ठाकेरले ४ ओभरमा २३ रन खर्चेर ५ विकेट लिए । ललित राजवंशीले ४ ओभरमा १३, किशोरले ३ ओभरमा २५ र शेर मल्लले ४ ओभरमा ३३ रन खर्चेर १–१ विकेट लिए । यसअघि टस हारेपछि ब्याटिङमा आएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ३६ रन बनाएको थियो ।

उत्कृष्ट सुरुआत गरेको जनकपुर प्रतियोगितामा पहिलो खेल खेलिरहेका लुम्बिनीका अभिशेष गौतमको बलिङअगाडि एकाएक पतन हुन पुगेको थियो । देब्रेहाते स्पिनर अभिशेषले एकै ओभरमा ३ विदेशी खेलाडीको विकेट लिएपछि १२ औं ओभरमा ९५–१ को अवस्थामा रहेको जनकपुर १६ औं ओभरमा ११०–७ को स्थितिमा पुगेको थियो । अभिशेषले १३ औं ओभरमा प्रतियोगिताका सर्वाधिक रनकर्ता लाहिरु मिलान्था, हर्ष ठाकर ९१० र जिम्मी निसम ९१० को विकेट लिएका थिए । दुई ओभरपछि रोहितले मोहम्मद मोहसिन ९३० र शेर मल्ल ९०० लाई आउट गरेका थिए । अभिशेषले ४ ओभरमा २० रनमात्र खर्चेर ३ विकेट लिए ।

नेपाली यू–१९ टोलीका कप्तान हेमन्त धामी ९ रनमा आउट भए । शुभ कंसाकारले २४ बल खेली २ चौकासहित २२ रन बनाए । अभिशेष बाहेक साद बिन जाफर र रोहितले २–२ विकेट लिए । जाफरले ३ ओभरमा ११ र रोहितले ४ ओभरमा २२ रन खर्चे ।

आसिफ शेख र अनिल साहले ६ ओभरभित्र ४८ रन जोडी जनकपुरलाई राम्रो सुरुआत दिलाएका थिए । आसिफ १० बलमा २ चौका र १ छक्का प्रहार गरी १६ रनमा आउट भए । अनिलले ३९ बल खेली १ चौका र ४ छक्कासहित ४५ रन बनाए । उनलाई ुपार्ट टाइमु बलर सन्दीप जोराले आउट गरेपछि जनकपुरको पतन सुरु भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn