सिँजादर्पण काठमाण्डौँ ।। काठमाण्डौको हनुमानढोका परिसरमा हस्तकला व्यपार गरेरै शुरेस शाहीले मासिक ४० देखि ५० हजार कमाउछन । उनि भन्छन सामान्य रुपमा पैसाकमाउन विदेशजानु पर्दैन यहि व्यवसाय वाट आफले २५ वर्ष र बाबाले २५ वर्ष व्यपार गरेर करिव ५० वर्ष सम्म शस्तकला व्यपारनै गरेका समय वितेको व्यवसायी शाही वताउछन । उनि भन्छन नेपालका युवा पुस्ता दिनप्रतिदिन विदेश पलायन हुन्छन तर नेपालमा काम गर्न जागर गर्दैनन । सरकारले हस्तकला व्यवशाय लाइ थप विकास लागि सिपविकास तालिम दिय युवापुस्ता मा चेतना आउन सक्ने वताउछन । यदि यसो भयना भने नेपालको कला हरायर जाने कुराले व्यवसायी सुरेश शाही निकै चिन्तत छन । तिनै तहको सरकारले ध्या दिनुपर्ने शाही वताउछन ।
