सिँजादर्पण, काठमाडौँ । नेकपा एमालेको पार्टी कार्यालयमा सचिवालय बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्रीको चीन भ्रमण, पछिल्लो उपनिर्वाचन र समसामयिक राजनीतिका विषयमा छलफल हुने जनाइएको छ । प्रधानमन्त्री एवं नेकपा एमालेका पार्टी अध्यक्ष पार्टी च्यासल पुगेपछि सचिवमलयको वैठक सुरुभएको छ । ४ बजे वस्ने भनियको वैठक प्रधानमन्त्रीको कार्यव्यतताले केहि समय वैठक ढिलो भए पनि बैठकमा सचिवालयका सवै नेता हरुको उपस्थिति भयको थिए lबैठकमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आज झापाबाट काठमाडौँ फर्किएका थिए ।
