Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

रवि लामिछानेविरुद्ध पाँचवटै सहकारी प्रकरणमा मुद्दा दर्ता तयारी, अदालतको आदेशपछि थुनामुक्त हुन सक्ने


  • Sija Darpan
  • प्रकाशित मिति : बुधबार, मंसिर २६, २०८१

रवि लामिछानेविरुद्ध पाँचवटै सहकारी प्रकरणमा मुद्दा दर्ता तयारी, अदालतको आदेशपछि थुनामुक्त हुन सक्ने

सिँजादर्पण, काठमाडौँ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान लिने क्रम सकिएको छ । पर्साको वीरगन्जको सानोपाइला सहकारीको बयान सकिएसँगै उनको बयानको क्रममा सकिएको हो । कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सुरुमा कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणबारे बयान लिइएको थियो । पोखरापछि रुपन्देहीको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी र चितवनको साहारा सहकारीको रकम अपचलनबारे बयान लिइएको थियो । सोमबार पोखराबाट काठमाडौं हुँदै लामिछानेलाई हवाईमार्गमार्फत पर्सा पुर्‍याइएको थियो । मंगलबार बयान सकिएसँगै उनलाई पर्साबाट पुनः काठमाडौं हुँदै पोखरा फर्काइयो ।

बुधबार दिउँसोको फ्लाइटमार्फत लामिछानेलाई पुनः कास्की पुर्‍याइएको हो । अब भने लामिछानेविरुद्ध अभियोजन गरेर जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गर्नेछ । प्रहरीका अनुसार लामिछानेले बयान दिएका पाँचवटै जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा एकसाथ दर्ता हुनेछन् । उनीसँगै पूर्वडिआईजी छविलाल जोशीसमेत प्रहरीको थुनामै छन् । उनी असोज ६ गते पक्राउ परेका थिए । प्रहरीले लामिछाने सहितका आरोपीमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दामा अनुसन्धान गरेको थियो । सम्पत्ति शुद्धीकरण कसुरमा प्रहरीलाई ९० दिन थुनामा राखेर अनुसन्धान गर्न मिल्ने कानुनी व्यवस्था छ । सोहीअनुसार छविलाल जोशी पक्राउ परेको ८० दिन पूरा भएको छ ।

अबको १० दिन भित्र प्रहरी र जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेको मुद्दा अदालत दर्ता गरिसक्नु पर्नेछ । आइतबार मात्रै रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीले छैटौँपटक चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई म्याद दिएको थियो । आजै म्यादसमेत सकिनेछ । प्रहरीले लामिछाने विरुद्ध पुनः म्याद थप गर्ने र सोही थप म्यादको अवधिभित्र उनको मुद्दा अदालत दर्ता गराउने तयारी जिल्ला सरकारी वकिल कार्यालयको छ । अबको १० दिनमा दर्ता हुने मुद्दामा पाँचवटै जिल्ला अदालतले साधारण तारेख वा धरौटीमा छोड्ने आदेश दिए मात्रै उनी थुनामुक्त हुनेछन् ।

पाँचमध्ये कुनै पनि एउटा अदालले उनलाई पुर्पक्षका लाथि थुनामा पठाउने आदेश गरे भने उनी थुनाका लागि कारागार चलान हुनेछन् । प्रहरीका अनुसार लामिछानेले पाँचवटै जिल्लाको सहकारीको रकम अपचलन प्रकरणमा आफू निर्दोष रहेको इन्कारी बयान दिएका छन् ।

गोर्खा मिडियाअन्तर्गतको ग्यालेक्सी टेलिभिजनमा सूर्यदर्शन, सुप्रिम, स्वणलक्ष्मी, साहारा र सानोपाइला सहकारीको रकम अवैध तरिकाले पुगेको खुलेपछि रविसहित छविसमेत पक्राउ परेका हुन् । ग्यालेक्सी टेलिभिजन ओखलढुंगाका गितेन्द्रबाबु राई जीबीले सञ्चालनमा ल्याएका हुन् । उसो त जीबी राई पाँचवटै सहकारीका सञ्चालक समेत हुन् । लामिछाने टेलिभिजनका पूर्वप्रबन्ध निर्देशक र छवि पूर्वसञ्चालक हुन् ।

संसदीय छानबिन समितिले जीबीले सञ्चालन गरेका विभिन्न पाँच सहकारीमार्फत ग्यालेक्सी टेलिभिनमा ६५ करोड रुपैयाँ अपचलन भएको तथ्य सार्वजनिक गरेपछि लामिछानेसहित पूर्वडीआईजी जोशी पक्राउ परेका हुन् । हाल उनीहरूसँगै लीला पछाईं र रामबहादुर खनालसमेत थुनामा छन् । सहकारीको रकम अपचलनका मुख्य आरोपी जीबी राईलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn