Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही गर्दै बालेन शाह


  • Sija Darpan
  • प्रकाशित मिति : शनिबार, पुस ६, २०८१

प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही गर्दै बालेन शाह

सिँजादर्पण, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह ९बालेन्द्र शाह० ले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कारबाही गर्ने भएका छन्। यसअघि बालेनले अर्का एकजना प्रमुख प्रशासकीय अधिकृतलाई पनि कारबाही गर्न यस्तै सिफारिस गरेका थिए।

आवश्यक कानुनी प्रक्रिया पूरा नगरी काठमाडौँको पुरानो बसपार्कमा निर्माण भइरहेको भ्युटावरको नक्सा पास गर्न स्वीकृति जनाएको आरोप गुरागाईंमाथि लागेको छ। महानगरका प्रवक्ता नवीन मानन्धरले कानुनी प्रक्रियामा नगई नक्सा पासमा स्वीकृति जनाएको भन्दै गुरागाईंमाथि कारबाही गर्न लागिएको बताए।

‘महानगरले उहाँ ९गुरागाईं०माथि छानबिन प्रक्रिया अघि बढाउने भएको छ। मेयरको अध्यक्षतामा छानबिन हुन्छ या कार्यपालिकाले छानबिन गर्न एउटा समिति नै बनाउँछ, यस विषयमा आइतबार टुंगो लाग्छ,’ प्रवक्ता मानन्धनले भने, ‘तर उहाँले आवश्क प्रक्रिया पूरा नगरी नक्सा पासमा सहमति जनाएको देखिएको छ।’

गुरागाईंले आधिकारिक नक्सा पास प्रणालीभन्दा बाहिर गई पास गरेको आरोप महानगरले लगाएको छ। जलेश्वर स्वछन्द बिकोई विल्डर्सले भ्युटावर निर्माणको काम गरिरहेको छ। तर लामो समयसम्म काम सकिएको छैन। अहिले निर्माणको काम करिबकरिब ठप्पझैं छ। सयममा काम नसकिँदा महानगर र निर्माण कम्पनीबीच विवादसमेत हुँदै आएको छ।

महानगर स्रोतका अनुसार २०८० माघ ६ गते महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतले उक्त निर्माण कम्पनीलाई एउटा चिठी लेखी जरिमाना दस्तुर बुझाउन निर्देशन गरेका थिए। उक्त चिठीको बोधार्थ जानकारी मेयरलाई समेत गराइएको थियो। प्रवक्ता मानन्धनरले भने भ्युटावरको नक्सापासमा महानगरले स्वीकृति नजनाएको बताएका छन्। नक्सा पास स्वीकृत गर्न गुरागाईंले अस्वाभाविक रूपमा चासा देखएको महानगरको भनाइ छ। महानगर स्रोतका अनुसार यस विषयमा मेयर शाहले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पनि उजुरी दिने भएका छन्।

मेयर शाहले महानगरका प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही गर्न सिफारिस गरेको यो पहिलो पटक भने होइन। यसअघि पनि तत्कालीन महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई कारबाही गरी पक्राउका लागि मेयर शाहले सिफारिस गरेका थिए। त्यतिबेला गृहमन्त्री नारायणकाजी श्रेष्ठ थिए। मेयर शाहले गृहमन्त्रीलाई नै अनुरोध गरी अधिकारीलाई पक्राउ गर्न सिफारिस गरेका थिए तर त्यतिबेला श्रेष्ठले अधिकारीलाई पक्राउ गरेका थिएनन्।

कर्मचारी भर्ना गर्ने विषयमा अधिकारीले धाँधली गरी एक जना आफन्तलाई भर्ना गरेको आरोप अधिकारीमाथि लागेको थियो। सो घटनालगत्तै महानगरबाट अधिकारीको सरुवा गरिएको थियो। अधिकारीको सरुवा हुनुभन्दा अघि उनलाई एक महिनाभन्दा लामो समयसम्म बिदा बस्न लगाइएको थियो।

अधिकारीको सरुवा भएपछि उनको ठाउँमा प्रदीप परियारलाई लगिएको थियो। तर परियार पनि लामो समयसम्म टिक्न सकेनन्। ७र८ महिनापछि परियारको पनि सरुवा गरिएको थियो। परियार हुँदा बालेन र प्रमुख प्रशासकीय अधिकृतबीच ट्युनिङ मिलेको चर्चा थियो।

परियारपछि गुरागाईंले २०८१ असोज ७ गते मात्र महानगरको प्रमुख प्रशासकीय अधिकृतको पदमा पद बहाली गरेका थिए। तर काम गरेको ३ महिना नपुग्दै उनीमाथि आर्थिक अनियमितता गरेको गम्भीर आरोप लागेको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn