Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

दलित सशक्तीकरण विधेयक छिट्टै पास हुन्छ : मुख्यमन्त्री कँडेल


  • Sija Darpan
  • प्रकाशित मिति : आइतवार, पुस १४, २०८१

दलित सशक्तीकरण विधेयक छिट्टै पास हुन्छ : मुख्यमन्त्री कँडेल

सिँजादर्पण,वीरेन्द्रनगर । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशसभामा पेस भएको दलित शसक्तीकरणसम्बन्धी विधेयक छिट्टै पास हुने बताएका छन् । दलित अधिकारका लागि एकीकृत आन्दोलनका अगुवाहरुसँगको भेटमा उनले आफूले प्रदेश सरकारको नेतृत्व सम्हालेपछि प्रदेशसभामा पेस भएको उक्त विधेयक हाल विषयगत समितिमा छलफलको क्रममा रहेको जानकारी दिए ।अघिल्लै कार्यकालमा पास हुनुपर्ने विधेयकमा राखिएका प्रस्तावित विषयहरुलाई छलफल गरेर निष्कर्षमा पुर्‍याउने काम विषयगत समितिले गरिरहेकोले समितिलाई सरकारको तर्फबाट आवश्यक सहजीकरण गर्ने उनले बताए ।

प्रदेशसभामा छिटोभन्दा छिटो प्रतिवेदन बुझाउने गरी समितिले आफ्नो काम गरिरहेको मैले जानकारी पाएको छु, उनले भने, तपाईंहरुका तर्फबाट पनि कुनै विषयहरु छन् भने समितिका सदस्यहरुलाई जानकारी गराउनुहोला । प्रदेशसभाको अघिल्लो कार्यकालमा पेस भएको दलित सशक्तीकरणसम्बन्धी विधेयक प्रदेशसभामा टेबलनै नभई फिर्ता भएको थियो । तर यस पटक उक्त घटना दोहोरिने छैन ।

सरकार आफैले विधेयक दर्ता गरिसकेपछि त्यसलाई प्रदेशसभाबाट पास गराउने जिम्मेवारी पनि प्रदेशसभाको भएको बताउँदै मुख्यमन्त्री कँडेलले समय ढिलोचाँडो होला तर विधेयक पास गराउनेतर्फ सरकारको पूरै ध्यान जाने विश्वास दिलाए ।दलित समुदायको हक, हित र उत्थानका लागि प्रदेश सरकारको तर्फबाट विशेष ध्यान गएको बताउँदै यस वर्ष कार्यान्वयन हुने गरी ५ करोड रुपैयाँ विनियोजन गरेको पनि जानकारी उनले दिए ।दलित विधेयक ६ वर्षदेखि प्रदेशसभाबाट पास हुन नसकेको भन्दै दलित अधिकारका लागि एकीकृत आन्दोलनको संस्थाले मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेको थियो । प्रदर्शनमा अगुवाइ गरेकाहरुलाई बोलाएर मुख्यमन्त्री कँडेलले छलफल गरेका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn