Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

चन्दननाथ बहुउद्देश्यीय सहकारीले पायाे ‘उत्कृष्ट सहकारी पुरस्कार’


  • Sija Darpan
  • प्रकाशित मिति : शुक्रबार, चैत्र २२, २०८१

चन्दननाथ बहुउद्देश्यीय सहकारीले पायाे ‘उत्कृष्ट सहकारी पुरस्कार’

सिँजादर्पण, जुम्ला । कर्णाली प्रदेशकै अब्बल सावित हुँदै जुम्लाको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था उत्कृष्ट सहकारी बनेको छ । सहकारीको मूल्य मान्यता र सिन्दान्तनुसार अघि बढ्दै सदस्यहरुको उत्थान,उत्पादन बृद्दि,उत्पादनशील क्षेत्रमा पूजी लगानी र रैथाने उत्पादनको बजारीकरणमा उल्लेखीय काम गर्दै आएको चन्दननाथ बहुउद्देश्यीय सहकारी कर्णाली प्रदेशकै उत्कृष्ट घोषित भएको हो ।

राष्ट्यि सहकारी महासंघले हरेक वर्ष प्रदान गर्ने उत्कृष्ट सहकारी व्यवसाय पुरस्कारमा कर्णाली प्रदेशबाट ‘उत्कृष्ट सहकारी पुरस्कार’ चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिडेटले पाउने भएको छ ।छरिएर रहेको पूँजी संकलन गरि उत्पादन बृद्दि र सदस्यहरुको आयआर्जन तथा व्यवसायीकरणमा मुख्य प्रथामिकता दिएको चन्दननाथ सहकारीको कार्य सम्पादनलाई मुल्यांकन गर्दै राष्ट्यि सहकारी महासंघले चन्दननाथ बहुउद्देश्यीय सहकारीलाइ कर्णालीकै उत्कृष्ट घोषित गरेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी महासंघले संयुक्त रुपमा आयोजना गरेको ६८औं राष्ट्रिय सहकारी दिवस तथा अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ मूल समारोह कार्यक्रममा उत्कृष्ट घोषणा गरिएको छ ।

अन्तर्राष्ट्रिय सहकारी दिवसका अबसरमा पुरस्कार प्रदान गर्ने गरिने छ । देशमा एकातिर सहकारी ठगीका घटना बढीरहेको बेला अर्को उत्कृष्ट काम गर्ने सहकारीलाई प्रोत्साहन गर्ने योजनानुसार कर्णालीमा चन्दननाथ सहकारी अब्बल रहेको सहकारी महासंघका उपाध्यक्ष तथा पुरस्कार छनोट समितिका संयोजक डी।बी। बस्नेतले बताए ।

उनका अनुसार चन्दननाथ सहकारीले सदस्यहरुको उत्पादन बजारीकरण,उत्पादन बृद्दि,वित्तिय साक्षरता,वस्तु किनेर पैसा बचत गरिदिने जस्ता पृथक काम गरेकोले उत्कष्ट घोषित भएको छ । चन्दननाथ सहकारीले हाल करिब २७ हजार सदस्यहरलाई वित्तीय कारोबार प्रदान गरेको छ । भने सदस्यहरुको उत्पादनको प्रर्वद्दन गरिरहेको छ ।

सहकारीका सदस्यहरुलाई उत्पादनमा आर्कषित गरेकै कारण सहकारी मार्फत जुम्ला,सुर्खेत,काठमान्डौ लगायतका ठाउँमा अर्गानिक मिनि मार्केट समेत संचालनमा छन् । जसले वर्षामा ८र१० करोड बढीको कृषि वस्तु विक्रि गर्दै आएको छ ।

चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थामा कुल २७ हजार सदस्य आवद्ध रहेकोमा महिला सदस्य मात्रै १९ हजार छन् । महिलालाई वित्तिय पहुँचमा पुराउन समेत सहकारीले महत्वपूर्ण भूमिका खेलेको छ ।

चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था विगत लामो समयदेखी रिसिराम पाण्डेकै नेतृत्वमा संचालित छ । उनको कुशल व्यवस्थापकीय योजना, कर्मचारीहरुको सक्रियताकै कारण सहकारी उत्कृष्ट बनेको छ ।

उत्कृष्ट सहकारी घोषणापछि सहकारीका व्यवस्थापक पाण्डेले भने,’मेरो जीवनको उर्वर समयनै सहकारीमा खर्चेको छु । सहकारीप्रति सदस्यको अपनत्व बढाउन,पुँजी बढाउन,उत्पादन बढाउन र सदस्यलाई आत्मनिर्भर बनाउने हामीले अघि सारेका योजना देशका विरलै सहकारीमा मात्र होला । नत्र कामका हिसाब हामी अघिनै छौ । हाम्रो कर्मको मुल्यांकन भयो । पुरस्कारले अझै प्रभावकारी काम गर्नु पर्ने जिम्मेवारी थपियो ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn