Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

प्रदेश ५ सरकारले भारतबाट आउने गाडीलाई नाकामा कडाइ


  • Sija Darpan
  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन ३०, २०७६

प्रदेश ५ सरकारले भारतबाट आउने गाडीलाई नाकामा कडाइ

काठमाण्डौँ, ३० फागुन । प्रदेश ५ सरकारले भारतबाट आउने गाडीलाई नाकामा कडाइ गर्ने भएको छ । कोरोना संक्रमण रोक्न पूर्व तयारीका लागि आवश्यक सबै संयन्त्र परिचालन गरेको छ । कोरोना संक्रमण रोक्न सामाजिक विकास मन्त्रालय तथा त्यस अन्तर्गतका स्वास्थ्य निर्देशनालय तथा सुरक्षाकर्मीहरु सकृय भएका छन् ।

प्रदेश ५ मा भारतको सीमा क्षेत्रबाट ठूलो संख्यामा आवतजावत हुने भएकाले प्रदेश ५ मा कोरोना संक्रमणको जोखिम उच्च छ। दाङ, बाँकेको रुपैडिया नाका, रुपन्देहीको बेलहिया नाका, नवलपरासी, कपिलवस्तु र बर्दियाबाट सहजै भारत आउन जान सकिने भएकाले यी नाकामा कडाइ गर्न थालिएको छ ।

प्रदेश सरकारले संक्रमणको जोखिमबाट बच्‍न भारतबाट आउने गाडीलाई प्रदेशमा प्रवेश नदिने जनाएको छ । भारतमा कोरोना संक्रमण देखिएकाले भारतबाट आउने र नेपालबाट भारत जाने सार्वजनिक सवारीका साधन रोक्न प्रदेश सरकारले निर्देशन समेत दिएको छ। भारतमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भइसकेको छ ।

कोरोना संक्रमण रोक्नका लागि सामाजिक विकास मन्त्रालयले हालसम्म गरेका क्रियाकलाप तथा निर्णयहरु जानकारी गराउँदै मन्त्री सुदर्शन बरालले नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण भने देखा नपरिसकेको जानकारी दिए।

प्रदेश ५ अन्तर्गत पर्ने प्रादेशिक स्तरका ४ वटा सरकारी तथा ४ वटा मेडिकल कलेज र प्रदेशका १२ वटै जिल्ला अस्पतालहरुसँग आवश्यक परेको खण्डमा बेड खाली गराई संक्रमितलाई राख्न सक्ने गरी तयारी गरिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn