Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

कोभिड–१९ः अस्पताल जान नहत्तारिऔँ, घरमै बसि यी नम्बरबाट परामर्श लिन डाक्टरहरुको अनुरोध


  • Sija Darpan
  • प्रकाशित मिति : सोमवार, चैत्र १०, २०७६

कोभिड–१९ः अस्पताल जान नहत्तारिऔँ, घरमै बसि यी नम्बरबाट परामर्श लिन डाक्टरहरुको अनुरोध

चितवन, १० चैत । यदि स्वास्थ्यमा कुनै समस्या आएमा अस्पताल जान नहतारिनुहोला । अब विशेषज्ञ चिकित्सकसँग मोबाइलमा फोनमा कुराकानी गरेर उचित परामर्श र सल्लाह लिन सकिन्छ । यसका लागि जिल्लाका १० विशेषज्ञ चिकित्सकले आफ्नो सेवा प्रदान गर्न शुरुआत समेत गरेका छन् । नेपाल चिकित्सक सङ्घ चितवनका अध्यक्ष डा प्रकाश खतिवडाका अनुसार विशेषज्ञ चिकित्सक मध्ये जुन टेलिफोनमा सम्पर्क हुन्छ त्यसैमा सर्वसाधारणले परामर्श लिन सक्ने छन् ।

अस्पतालमा बिरामीको भीड नहोस् र सामान्य समस्या भएमा फोनबाटै परामर्श गरी समस्याको समाधान होस् भन्ने उद्देश्यले सो सुविधा उपलब्ध गराइएको सङ्घले जनाएको छ । टेलिफोनमा बिरामीले घरमा नै आराम गरेर सामान्य औषधि प्रयोग गर्नुपर्ने भएमा औषधिको नामसमेत चिकित्सकले टिपाइ दिने छन् ।

अध्यक्ष डा खतिवडाले भने, “तत्काल उपचारका लागि अस्पताल जानुपर्ने भए सोहीअनुसार परामर्श दिइएको छ भने नपर्ने भए पनि त्यसैअनुसार बिरामी र आफन्तलाई बुझाउने काम भइरहेको छ ।” सार्वजनिक गरिएको मोबाइल नम्बर लिएकोमध्येका एक डा कृष्णसागर शर्माका अनुसार २४ घण्टामा ६५ जनासम्मलाई उनले फोनबाट परामर्श दिएका छन्। रातको समयमा समेत विभिन्न जिल्लाबाट पनि फोन आउने गरेको उनले जानकारी दिए ।

यहाँ सञ्चालनमा ल्याइएको भरतपुर कोरोना विशेष ९अस्थायी ०अस्पतालका प्रवक्ता वरिष्ठ फिजिसियन डा भोजराज अधिकारीले चिकित्सकको नम्बर र त्यहीबाट परामर्श पाउन थालेपछि अस्पताल आउने बिरामीको सङ्ख्यामा कमी आएको जानकारी दिए । तत्काल उपचार एवं शल्यक्रिया गर्न नपर्ने बिरामीलाई पछि मात्र आउन चिकित्सकले टेलिफोनमा सुझाव दिने गरेको उनले जानकारी दिए ।

टेलिफोन गर्ने बिरामीलाई अस्पताल जानैपर्ने भएमा कहाँ जाने भन्ने विषयमा पनि परामर्श दिइने गरेको छ । जिल्लाको सदरमुकामदेखि ग्रामीण क्षेत्रका बिरामी र आफन्तले चिकित्सकलाई फोन गरेर स्थानीय मेडिकलको औषधि खुवाउँदै आएका छन् । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार ती चिकित्सकका लागि नेपाल टेलिकमबाट छुट्टै नम्बर व्यवस्था गरिएको छ ।

ती चिकित्सकका नम्बरमा डा प्रकाश खतिवडा ९८५५०१९१६१, डा कृष्णसागर शर्मा ९८५५०१९१६२, डा कल्याण सापकोटाको ९८५५०१९१६३, डा अनिलविक्रम कार्कीको ९८५५०१९१६४, डा गुरु शाह ९८५५०१९१६५, डा कालीदाश अधिकारी ९८५५०१९१६६, डा प्रतीक न्यौपाने ९८५५०१९१६७, डा विधान श्रेष्ठ ९८५५०१९१६८, डा प्रमोद पौडेल ९८५५०१९१६९ र डा भोजराज अधिकारी ९८५५०१९१७० रहेको छन् ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले कोभिड–१९ ९कोरोना भाइरस० को सम्भावित जोखिमलाई ख्याल गर्दै सकेसम्म घर बाहिर ननिस्कन आम सर्वसाधारणलाई आह्वान गरेकी छिन् । घरबाटै चिकित्सकसँग परामर्श गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ । जिल्लाका अस्पतालमा चितवनसहित २० भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् । सामाजिक सञ्जालमार्फत चिकित्सकको फोन सार्वजनिक गरिएकाले देशैभरबाट बिरामी र आफन्तले अहिले यहाँका चिकित्सकको मोबाइल नम्बरमा परामर्श गरिरहेको प्रमुख दाहालको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn