कोरना भाइरस विरुद्ध लडाइ लडनका लागि आमनेपाली हरु एक भयर लडन प्रधानमन्त्रि केपि शर्माओलिले आम नागरिकलाइ आवाहान गर्नुभयको छ । यो रोग विश्वभरि भाइरल भैरहेकावेला आफुर आफनो परिवार ,समाज लाइ सचेत वनाउनु सवैको दयित्व भयको र सरकारले यसलाइ गम्भिरकासाथ लियको जानकारि लियको जनकारि दियका छन । राष्टपति विद्यादेविभण्डारी ले रेडियो नेपाल वाट सन्देश दिदै योभाइरस विरुद्ध लडनका लागि सरकारलाइ सहयोग गर्न र नागरिक हरु सचेत हुन आवाहान गर्नु भयो । रक्षा मन्त्रि इश्वर पोखरेल ले नेपाली वहस कार्यक्र सग वोल्दै सरकारले कोरनाभाइरस वाट बच्नका लागि गरेको तयारी वारे जानकारी दिदै नागरिकहरु लाइ स्वास्थ्य अभाव नहुनका लागि र लकडाउन बाट समस्या नआउनदिनका लागि प्राविधिक पाटो लाइव्यबस्थित गर्न लागिपरेको जानकारि दिय । भाइरस को चेकजाच गर्नका लागि ३ ठाउमा नेपालगञ्ज, पोखरा,विराटनगर, ल्यावको व्यबस्था हुने त्यसका लागि तत्काल व्यबवस्था गर्ने र त्यसका लागि थप उपकरण को पनिव्यवस्था पनि भैरहेको जानकारि दिदै सरकारको ७ लिनको लकडाउनको अभियान लाइ सफल पार्न सम्पुर्ण समाज सेवि नागरिक अगुवा पत्रकार हरु लाग्नु पर्छ यो वेला न प्रतिपक्ष न सत्ता पक्ष सबै एक ठाउमा आउन आवाहान पनि गरे । हामि आफनै विषेश ताको उपचार विधिको प्रयोग गछौ । हामिले चिन बाट पाठसिक्नु पछ इटली वाट पनि जान्न पर्छ । जे भयपनि नेपालको आफनैविषेशता को यउपचार विधि को प्रयोग हुने बताए । नेपाली सेना ले विषेश रुपमा लियको कोरना को संक्रमणको लडाइ सग पनि नेपाली सेनाले कमान गर्ने मन्त्री पोखरेल ले वताय ।
