Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

कोरोना परीक्षण कीट घोटालाकाण्डमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालमाथि मुद्दा


  • Sija Darpan
  • प्रकाशित मिति : बुधबार, चैत्र १९, २०७६

कोरोना परीक्षण कीट घोटालाकाण्डमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालमाथि मुद्दा

काठमाडौँ : कोरोना भाइरसको महामारीबाट सिङ्गो मुलुक नै तहसनहस भइरहेको छ । तर यस्तो बेलामा जनताको स्वास्थ्यको जिम्मा लिएका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल भने कोरोना सङ्क्रमणविरुद्धका स्वास्थ्य उपकरण खरिदकाण्डमा फसेका छन् । उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी नै परेको छ ।
स्वास्थ्य मन्त्रालयले बजार भाउभन्दा चार गुणासम्म महँगो मूल्यमा चीनबाट मेडिकल सामग्री किनेको दाबी गर्दै विवेकशील नेपाली दलका नेता तथा बागमती प्रदेशसभा सदस्य रमेश पौड्यालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका हुन् । प्रदेशसभा सदस्य पौड्यालले सरकारको अनियमितताका विषयमा आवश्यक छानबिन गर्नसमेत माग गर्दै अख्तियारमा उजुरी पेस गरेका छन् । स्वास्थ्य मन्त्रालयले चीनबाट ल्याएका कोरोना भाइरसको रोकथाममा प्रयोग गरिने सामग्री गुणस्तरहीन र अत्यधिक महँगो भएको भन्ने जनगुनासो बढिरहेकै बेला स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी परेको हो ।


बजार दरभन्दा महँगो पर्ने गरी चीनबाट मेडिकल सामग्री खरिद गरेर आर्थिक अनियमितता गरेको दाबीसहित लकडाउनका कारण आयोगको वेबसाइटमार्फत उजुरी दिएको जानकारी पौड्यालले दिएका छन् ।
पौड्यालको उजुरीमा तीन महिनाअघि नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी गरेको खुलाएको टेन्डर रद्द गरेको, कोरोनाको त्रासमा देश फसेको बेला मेडिकल सामान खरिद गर्न आफू निकट व्यापारीलाई सेटिङ मिलाएको, मेडिकल सामग्री खरिदको अनुभव नै नभएका कम्पनीलाई ३ घन्टामै सेटिङ मिलाएको विषय उल्लेख छ ।
उनको उजुरीमा वाणिज्य विभागमा दर्ता नै नरहेको कम्पनीको कोटेसन स्वीकृत गरेको, विश्व स्वास्थ्य सङ्गठनले सिफारिस नगरेको ¥यापिङ टेस्टिङ कीट सात करोडभन्दा माथिको लागतमा किनेको सपनि उल्लेख छ । उनको उजुरीमा प्रधानमन्त्री केपी वलीले समेत अख्तियारको छानबिनलाई प्रभावित पार्ने गरी स्वास्थ्यमन्त्रीको बचाउमा अभिव्यक्ति दिएको उल्लेख छ ।
अख्तियार प्रवक्ता प्रदीप कोइरालाले अनियमितता र भ्रष्टाचारको सम्बन्धमा सामाजिक सञ्जाल फेसबुक ट्विटर र आयोगको वेबसाइटमार्फत उजुरी दिनसक्ने व्यवस्था रहेकाले स्वास्थ्यमन्त्रीविरुद्ध पनि त्यसैगरी उजुरी परेको हुनसक्ने बताएका छन् । प्राप्त उजुरीलाई आयोगले अध्ययन गर्ने र त्यसपछि छानबिन प्रक्रिया अघि बढाउने गरेको पनि उनले बताए ।
यसैबीच चर्को मूल्यमा चीनबाट ल्याइएका ¥यापिड टेस्टिङ कीट गुणस्तरहीन भएको भन्दै प्रयोग नगर्ने निर्णय स्वास्थ्य मन्त्रालयले नै गरिसकेको छ । काठमाडौँमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. खेम कार्कीले यस्ता ¥यापिङ टेस्ट कीट तत्काल प्रयोग नगर्न निर्देशन दिएका थिए ।
विश्व स्वास्थ्य सङ्गठनले कोरोना रोकथामको सबैभन्दा गतिलो उपाय बढीभन्दा बढी परीक्षण भनेको छ । तर गुणस्तरहीन भएपछि सरकारले महँगो मूल्यमा चीनबाट ल्याएका ५७ हजार थान ¥यापिङ टेस्टिङ कीट प्रयोग नै नगरी राखिएको छ ।
सरकारले भने अभावका बेला सामान किन्दा महँगो परेको भन्दै बचाउ गर्ने गरेको छ । स्मरणीय छ, सेक्युरिटी प्रेस खरिद घोटालाकाण्डमा प्रम वलीले बचाउ गर्दागर्दै सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गोकुल बास्कोटा मन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए । स्वास्थ्यमन्त्री ढकाल पनि सस्तो र उच्छृङ्खल अभिव्यक्तिका कारण बेलाबेलामा विवादमा फस्दै आएका छन् । e rato khabr bata

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn