Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

दिल्ली धार्मिक सभामा सहभागी भएकाहरु लुकेर नेपाल आइपुगेको खुलासा


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, चैत्र २०, २०७६

दिल्ली धार्मिक सभामा सहभागी भएकाहरु लुकेर नेपाल आइपुगेको खुलासा

सप्तरी । भारतको नयाँ दिल्लीमा कोरोना भाइरस कोभिड १९ फैलाउन भूमिका खेलेको भनिएको धार्मिक सभामा सहभागी भएका थप तीन जना सप्तरीमै फेला परेका छन् । योसँगै दिल्ली धार्मिक सभामा सप्तरीबाट सहभागिता जनाउनेको संख्या ६ पुगेको छ । पछिल्लो पटक फेला परेका तीनै जना सप्तरी सदरमुकाम राजविराजकै निवासी हुन् ।

दिल्ली धार्मिक सभामा सहभागी भई आफ्नो घरमा आएर लुकी बसेका थप तीन जनालाई फेला पारिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत आनन्द ठाकुरले जानकारी दिए । उनीहरु दिल्लीको धार्मिक सभामा सहभागी भएको विश्वस्त श्रोतले जानकारी दिएपछि क्वारेन्टाइनमा पठाइएको उनले बताए ।

‘उनीहरुको घर जाँदा भारतको नजिकैको शहर गएको बताए पनि दिल्ली धार्मिक सभामा सहभागी भएर आएको जानकारी हामीले पाएका छौं’ ठाकुरले भने, “त्यहीं भएर उनीहरुलाई क्वारेन्टाइनमा लगेर राखिएको छ ।” उनीहरुलाई राजविराजस्थित साइकृष्णा अस्पतालको क्वारेन्टाइनमा राखिएको उनले बताए ।

यसअघि राजविराजबाटै दिल्ली धार्मिक सभामा सहभागी भएका तीन जनालाई फेला पारी साइकृष्णा अस्पतालकै क्वारेन्टाइनमा पठाइसकिएको छ ।

विश्वस्त श्रोतले प्रशासनलाई दिल्ली सभामा सहभागी भएर आएकाहरुको सूचना दिएपछि प्रमुख जिल्ला अधिकारी सुनिल खनालको नेतृत्वमा जिल्ला प्रहरी प्रमुख एसपी कृष्ण प्रसाई, सशस्त्र प्रहरी प्रमुख एसपी उद्वव न्यौपाने, नेपाली सेनाका प्रमुख, गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालका मेडिकल सुपरिडेन्ट डा. चुमनलाल दास, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादव, सप्तरी युथ नेपालसहित सामाजिक संस्थाका प्रतिनिधि उनीहरुको घर पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn