Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

स्वास्थ्य सामग्री खरिद अनियमिततामा जोडिएकालाई कारवाही गर्न देउवाको माग |


  • Sija Darpan
  • प्रकाशित मिति : शुक्रबार, चैत्र २१, २०७६

स्वास्थ्य सामग्री खरिद अनियमिततामा जोडिएकालाई कारवाही गर्न देउवाको माग |

 

सिजादपर्ण डटकम काठमाण्डौ चैत्र २१||  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ्य सामग्री खरिदमा अनियमितता गर्न संलग्नहरूलाई जिम्मेवारीमुक्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।अत्यावश्यक स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको घटनाले देशकै प्रतिष्ठामा आघात पुर्‍याउने कार्य भएको पनि देउवाले बताएका छन्। सरकारले हालै चीनबाट स्वास्थ्य सामग्री खरिद गरेको थियो।शुक्रबार विज्ञप्ति जारी गर्दै सभापति देउवाले विश्व स्वास्थ्य संगठनको मापदण्ड विपरीतका कमसल सामग्री खरिदजस्ता आपत्तिजनक र लज्जास्पद घटना कुनै पनि दृष्टिले माफी योग्य नहुने भन्दै खरिदमा संलग्नहरूलाई जिम्मेवारीबाट मुक्त गरेर छानविन गर्न माग गरेका हुन्।अत्यावश्यक सामग्री खरिदमा ढिलाइ, टेन्डर प्रक्रियाको अपारदर्शीता, बढी मूल्य निकासा गराएर राज्य कोषमा गरिएको भ्रष्टाचार एवं विश्व स्वास्थ्य संगठनको मापदण्ड विपरीतको कमसल सामग्री खरिदजस्ता अत्यन्तै आपत्तिजनक र लज्जास्पद घटना कुनैपनि दृष्टिले माफी योग्य छैन,’ देउवाले भनेका छन्, ‘यो ढिलासुस्ती र अनियमिततामा सामेलहरुलाई जिम्मेवारीबाट मुक्त गरेर अनुसन्धान र कारवाहीको प्रक्रियालाई सघाउन म प्रधानमन्त्रीजीलाई आग्रह गर्दछु।देउवाले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले स्वास्थ्य सामग्री खरिद प्रकरणको गहिरो अनुसन्धान गर्न र कारवाही प्रक्रिया अगाडि बढाउन जरूरी रहेको पनि उल्लेख गरेका छन्।‘लकडाउनका कारण एक ढंगले बन्द समाजको स्थिति बनेका बेला भ्रष्टाचारका प्रकरणले सहजता पाउन सक्ने वातावरणलाई दृष्टिगत गर्दै सम्बन्धित संवैधानिक निकायले बिशेष चनाखो भइ कार्य गर्न आवश्यक छ,’ उनले भनेका छन्, ‘अपारदर्शी ढंगले कार्य भएको व्यापक समाचार दृष्टिगत गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खरिद प्रकरणको गहिरो अनुसन्धान गर्न र कारवाही प्रक्रिया अघि बढाउन जरुरी छ।’सभापति देउवाले स्वास्थ्य सामग्री खरिद प्रकरणको निष्पक्ष अनुसन्धान गर्न ढिलाइ गर्न खोजिएको, ढाकछोप गर्ने प्रयत्न भइ रहेको र समाचार लेख्ने तथा बोल्नेहरुलाई हतोत्साहित गर्न खोजिएको बिषयलाई आफूले गम्भीरतापूर्वक लिएको देउवाले बताएका हुन्।कांग्रेस सबैखाले अनियमितता र बेथितीको विरूद्धमा निरन्तर उभिएको दाबी गरेका देउवाले संकटसँग जुध्न निरन्तर सरकारको साथमा रहने पनि बताए। देउवाले संकटका बेला सूचना संप्रेषण र सचेतनामा सञ्चार माध्यमले काम गरिरहेको पनि उल्लेख गरेका छन्।संकटका बेला सञ्चार माध्यमलाई कदर र प्रोत्साहित गर्नुपर्नेमा हतोत्साहित गर्न खोजिनु दुःखद छ। काठमाडौं प्रेस अनलाइनमा प्रकाशित खरिद प्रकरणको समाचार साइबर अतिक्रमणमा पर्नु आपत्तिजनक छ,’ देउवाले भनेका छन्, ‘यसमा जो दोषी छन् तिनलाई कारवाहीको दायरामा ल्याउन म सम्बन्धित निकायलाई आग्रह गर्दछु।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn