Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

कोरना भाइरस विरुद्ध लडन कनकासुन्दरी गाउँपालिकाले बिपत व्यवस्थापन कोष खडागर्ने ः अध्यक्ष रावत


  • Sija Darpan
  • प्रकाशित मिति : आइतवार, चैत्र २३, २०७६

कोरना भाइरस विरुद्ध लडन कनकासुन्दरी गाउँपालिकाले बिपत व्यवस्थापन कोष खडागर्ने ः अध्यक्ष रावत

सिजादर्पण;सम्वाददाता जुम्ला २०७६ चैत्र २४ ।।   कनकासुन्दरि गाउँपालिकामा कोरना भाइरस वाट बच्नका लागि प्रत्यक वडा मा स्थानिय समुदायलाइ सचेतना गराए को छ । वडाका स्थानिय समुदाय हरु लाइ सावुन र माक्स समेत वितरण गरिको छ ।

भाइरस वाटबच्नका लागि साबुन पानिले हात धुने र स्वास्थ सुरक्षा अपनाउन पनि जानकारी गरेको गाउँपालिकाका अध्यक्ष नरविर रावत ले जानकारि दिए । हाल गाउँपालिकामा रहेका २ ओटा स्वास्थ्यचौकि पाण्डवगुफा,र हाटसिजा वाट हाटसिँजा स्वास्थ्य चौकी मा करिव ५० जना क्षमता भयको अस्थाइ क्वारेन्टाइन पनि बनेको गाउँपालिकाका कर्मचारि    हंशराज  न्यौपाने ले वताए । गाउँपालिका मा कोेहिकसै लाइ आक्समिक रुपमा संक्रमित भैहालेपनि सदरमुकाम खलंगा वजार लान गाउँपालिका को एम्वुलेन्स नभयको ले विकल्पको रुपमा प्राइवेड गाडि भाडामा लगियको हो ।

दिन भरि ज्याला मजदुरिगरि खाने एक छाकटार्न गारो भयकाहरु लाइ वडा न १ देखि ८ सम्म तथ्याङ्क संकलन गरि गरिवहरु कालागि केहिव्यवस्था पनिगर्ने योजनामा रहेको र विपद व्यवस्थापनका लागि करिव २५ लाख कोष मा जम्मा गर्ने अध्यक्ष रावत कोभनाइ रहेको छ । कोरना भइरस वाट आउने समस्यालाइ मध्यनजर गदै कोषमा सहयोगका लागि विभिन्नसंघ संस्थालाइ समेत आवाहान गरेको रावत ले वताए ।

जुम्ला मा क्रियासिल संघ संस्था हरु पलान नेपाल,आइएनएफ,र किडाँक ले गाउँपालिका लाइ सहयोग गर्ने कुरा रहेको पनि अध्यक्ष रावत ले जानकारि गरेका छन । कोरना भाइरस नफैलीन दिनका लागि स्थानियनागरिक हरु लाइ सम्यमता अपनाउन कनकासुन्दरि गाउँपालिकाले एकगाउँ वाट अर्को गाउँमा समेत आउन जान वन्देज गर्ने भयको छ ।

गोठिजिउला वजारमा भने अतिआवश्यकका सामान किनमेल गर्न बजार मा ८ वजे वाट ९ वजे सम्म खुला गर्ने पनि अध्यक्ष नरविर रावत ले बताएका छन ।  कनकासुन्दरि गाउँपालिका ले प्रभावकारि रुपमा लगडाउन लाइ नलियको मानिस हरु जमघट गरि बस्ने र कोरना भाइरस वारे वुढापाकाले थाहानपाएको स्थानिय अनिल सुनार ले वताएका छन दैनिक रुपमा काम गरिखाने वर्गका लागि पलिकाले राहातको व्यवस्था गर्नु पर्ने पनि माग गरेका छन ।तर वडान ४का अध्यक्ष रविलाल आचार्य ले सिजादर्पण सगको कुराकानि गदै २३ गतेको कार्य पालिका को वेठक ले कोरना भाइरस को लागि विपत कोषला ८ लाख वाट वढायर २५ लाख गराएको जानकारि दियका छन ।

                                                                                                                 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn