Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

सिँजा गाउँपालिका मा लकडाउन को समयमा कसै लाइ भोकमरि हुन दिन्न : अध्यक्ष्य रावल ।


  • Sija Darpan
  • प्रकाशित मिति : सोमवार, चैत्र २४, २०७६

सिँजा गाउँपालिका मा लकडाउन को समयमा कसै लाइ भोकमरि हुन दिन्न : अध्यक्ष्य  रावल ।


सिजादर्पण सम्वाददाता जुम्ला ,चैत्र २३ । विश्व मा फैलियको कोरना भाइरस को सन्त्रास बाट मानिसहरु मा त्रासफैलिको छ । चिनवाट फैलिको यो भाइरसले विश्व मा करिव ६४हजार को ज्यान गैसकेको छ भने संक्रमितको संख्या ११लाख ३३ हजार पुगेको छ  केहि भने निको पनि भयका छन । यो भाइरसले महामारिको रुप लियका बेला विज्ञहरुले अहिले सम्म यसको औषधि अभैm पत्ता नलागे को वताउछन । रोग ले ठुलो सानो कोहि भन्दैन ,नगाउँ नशहर न राजा, मन्त्रि नागकि कोहो रोगलागे पछि त्यतिवेला मात्र मानिसले स्वच्न थाल्छन समयमै रोगथाम गरेको भय निको हुन्थीयोकि आफैमा प्रश्न गर्छन । अहिले विश्वमा फैलियको कोरना भाइरस पनि एक खतरा को जिवाणु मानियको छ ।

विश्वका शक्ति राष्ट्र,अमेरिका ,चिन,इटालि ,वेलायत स्पेन,भारत लगायत देश हरु हायल कायल भैसकेको अवस्था आयको छ । करिव २०० देशमा यो रोग फैलियको छ । नेपाल मा पनि हाल सम्म ९ जना मासंक्रमण भेटियको छ । सरकारले यसलाइ फैलन नदिनका लागि लगडाउनको घोष्णा गरेको करिव १हप्ता वढिभयको छ । मानिस हरु घर भित्र वसेर सरकार को निणय लाइ पालना गरेका छन ।
कस्तो छत स्थानिय स्थरमा लकडाउनको अबस्था ?

कर्णाली प्रदेश को जुम्ला को सिजा क्षेत्र ऐतिहासिक खस भाषा शव्यताको धनि ठाउ हो । यहाका मानिस हरु निकै मिहीनेति हुन्छन प्राकृतिक प्रचुरताको धनि पनि छ तर सरकार को दृष्टीकोण नपुगको राज्यले ठगेको ठाउँ पनि सिजा नै भयको वताउ छन सिँजा गाउँपालिकाका अध्यक्ष देवल सिङ रावल उनले सिजा दपर्ण आलायन सग भने कोरना भाइरस ले चिन्तिवनायको छ स्थानिय वासि लाइ निदनलाग्ने भयको छ सरकार ले लगडाउनको घोषणा गरेको छ आफहरुले पनि स्थानिय सरकारको दायित्व पालनागरेको वताए ।

लकडान लाइ व्यवस्थित वनाउन के गदै छत सिजा गाउँपालिकाले ?सिजा गाउँपालिमा कोरना भाइरस वाट वच्नका लागि स्थानिय पालिका का सवै वाड हरुमा जनचेतना कायक्रम गरि नागरिक हरु लाइ अनाआवश्यक काममा घर वहिरनजान एफ एम मार्फत सुचना जारिगरेको सवै वडा मा करिव १०००० थान माक्स र हात धुने सावुन वितरण गरेको भाइरस को संखालागे का विरामि लाइ स्थायि ३ ठाउमा क्वारेन्टाइनको व्यबस्था पनि रहेको वताए करिव ५५ वेडको क्षमता भयको सिजा वहुमुखि क्याम्पसको भवन मा विरामी राख्नेठाउ गर्नुका साथै भोलि आइ पर्ने समस्या को समाधान कालागि विपत व्यवस्थापनकालागि रु १५ लाख रुपैया कोषमा राख्ने निणय भयको छ ।

समस्या वल्झीने खालका विरामि हरु लाइ तत्तकाल एम्ववुलेन्स मा हालेर कर्णाली स्वस्थ्यविज्ञान जुम्ला सम्म पुरयाउने पालिकाको एम्वुलेन्स समेत तयार भयको वताए । लकडाउन कोहिकसैलाइ भोक मरि हुन नदिने र भाइरस काविरुद्ध सवै एक जुट भयौभने वच्ने कुरा अध्यक्ष रावल ले प्रस्ट पारेका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn