सिजादर्पण सम्वाददाता कालिकोट जुम्ला ,चैत्र २५ । विश्व मा फैलियको कोरना भाइरस को सन्त्रास नेपालको ग्रामिण क्षेत्रमा पनि मानिस हरुलाइ निद्धा नलाग्ने वनायको छ । चिनवाट फैलिको यो भाइरसले विश्व मा एक महामारिको रुप लिएको छ ।
यस वाट नेपाल पनि उच्च जोखिममा रहेको विज्ञहरु को अनुमान रहेको छ । हाल नेपाल मा ९ जना संक्रमित भएपनि मानविय क्षति नभएको स्वास्थ्य मन्त्रालयका प्रवक्त विकास देवकोटा ले वताएका छन । सरकार ले नेपाल मा कोरना संक्रमण नफैलिन दिनका लागि गम्भिर भएरलागेको पनि वताए । मुलुक मा तिन तहको सरकार रहेकाले कोरना भाइरस नियन्त्रण का लागि क्रियासिल भएर लाग्ने प्रधान मन्त्रि केपि शर्मा ओली ले आज आज देशवासिका नाममा सम्वोधन गदै नेपाली नागरिक को स्वास्थ्य सुरक्षामा जोड दिने प्रतिवद्धता व्यक्त गर्नुभयको छ । ।
लकडाउन लाइ प्रभाव कारि गर्नका लागि स्थानिय सरकार ले कस्तो प्रयास गरेका छन त कर्णाली प्रदेशको दुर्गम जिल्ला कालिकोट मा पर्ने पलाता गाउँपालिका लाइ समेटेका छौ । पलाता गाउँपालिका कालिकोट जिल्लाको विकट इलाका मा रहेको गाउँपालिका हो । विकास का दृष्टिकोण वाट निकै पछि परेको यो गाउँपालिका को भुगोल पनि त्यतिकै अप्mठयारो छ । खेतियोग्य जमिन प्रयाप्त छैन जति परिश्रम गरेपनि १२ पहिना खान नपुग्ने किषान हरु को गुनासो रहेको छ । तत्कालिन द्धोन्दकालका वेला यस क्षेत्रमा स्थानिय समुदाय हरुले निकै दुःख पाएको प्रेम विक ले वताए । मुलक मा लोकतन्त्रान्त्रिक गणतन्त्र पछि संघियता लागु भए पनि आप्mनो जिवनमा फरक नपेको विक ले वताए । स्थानिय चुनाव मा पलाता गाउँपालिका को मुहार फेर्ने प्रतिवद्धता जनाउदै दृढ विश्वसका साथ लागेका युवा नेता लक्ष्मण बम (पलाति कान्छा ) पालिकाको अध्यक्षमा निवाचित भएपछि जनतामा खुसियलि छायो । युवा जोस जागर भयका अध्यक्ष बम ले पालिको विकास गर्ने चासोकाथ लागेको पनि वतायाका छन ।
कार्यकाल करिव ३ वर्ष भयको छ आफु गाउँपालिका मा निवाचित भयपछि विकास पालिको विकासमा सकारात्मक काम गरेको र केहि मिडियार विकास विरोधि हरुले आप्mनो वारे गलत प्रचार गरेको वताएका छन तर आफुले जनतको काममा निरन्तर रुपमा लाग्ने पनि वताए ।
सरकारले गरेको लकडाउन लाइ प्रभाभकारि रुपमा लागुगर्न पालिका वाट के प्रयास भएका छन त ? पलाता गाउँपालिका मा कोरना भाइरस वाट वच्नका लागि स्थानिय सरकार ले के प्रयास गदैछ यस सवालमा अध्यक्ष बमले सिजादर्पण सग कुरा गदै भने पलाता गाउँपालिका मा लगडाउन गर्नमा समस्या देखापरेको छ । किनकि किषानको काम गर्ने सिजन भएको ले वस्तुभाउ चराउन जंगल जानुपर्ने वाध्यता एकातिर छ भने गा्रमिण वस्तिमा लगडाउन चुनौति भएपनि अर्कातिर जनताको स्वास्थ्य उपचार मा सुरक्षा गर्नु पालिकाको दायित्व भएका ले गाउँपालिका मा भएका ६२ जना स्वास्थ्य कर्मि र २ जना स्वयमसेवक पनि प्रत्यक वस्तिमा स्वास्थ्य उपचारका लागि पठाउनेकाम भएको छ ।
संकासपद विरामि लाइ क्वरेन्टाइनको पनि व्यवस्था गरेको २ जना भारत वाट आएका १२ दिन राखि स्वस्थ्य चेक जाच पछि केहि न देखिय पछि घर पठाएको वताए । लक डाउनकावेला ज्याला मजदुरिगरि खाने १०० जना विपन्न समुदायलाइ खाद्यान्न चामल ३०० कुइन्टल नुन १००० तेल ५०० पेटि वितण गरेको र विपत कोष मा आफुले रु२० लाख रु ६० लाख गाउँपालिकाको गरि ८० लाख जम्मा गरेको पनि बलमे वताए । कोरना भाइरस काविरुद्ध सवै लेमिलेर लडनु पर्ने वेला आयको र पालिका मा स्थनानिय राजनिति दल, समाजसेवि ,पत्रकार ,संघ संस्था एक भएर लाग्नु पर्ने वेला आयको ले सवैले गम्भिर भयर लाग्नु पर्ने वेला आएको र आफु यस भाइरस विरुद्ध लडन पालिका मा कुनै कसुर वकि नराख्ने अध्यक्ष्य वम ले सिजालपण अनलाइन सग वताएका छन ।
