सिजादर्पण कपिलवस्तु २९ चैत्र ।बाख्रा चराउन जंगलमा गएका जिल्लाको विजयनगर गाउँपालिका(१, नेवलागञ्जका दुई पुरुष घाइते भएका हुन् । घाइते हुनेमा नेवलागञ्ज बस्ने ५५ वर्षे बर्मन रोका र सोही ठाउँका ५० वर्षीय दिलेराम थारु रहेका छन् ।
अपराह्न साढे ३ बजेतिर जंगलमा बाख्रा हेर्न गएका उनीहरुलाई बाघले आक्रमण गरेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले जानकारी दिए
उनीहरु दुवैलाई थप उपचारको लागि बुटवल रिफर गरिएको प्रहरी निरीक्षक नेपालल्र बताए ।घाइते दुबैको अवस्था गम्भीर रहेको उनले जनाएका छन् ।

