
सिजादपर्ण सम्वाददाता चैत्र ३० तुलसीपुर, तलसीपुर उपमानगरपालिका ले नगर क्षेत्र मा प्रभावकारि रुपमा लकडाउन गर्नका लागि नगरका जनप्रतिनिधि हरु क्रियासिल रुपमा लागेको मेयर घनश्याम पाण्डेले वतायका छन । सिजादर्पण सग कुरा गदै पाण्डेले अगाडि भने आफुहरुले नगरमा रहेका स्थानिय वडाहरुमा लकडाउनका लागि सुचना प्रवाह गरेको लगडाउनका कावेला कोहिपनि घरवहिर नआउन समेत आग्रह गरेको र अरु ठाउवाट छाडारुपले नगर प्रवेश गर्ने जोकोहिलाइ अनआवश्यक भित्रन नदिनका लागि तिन ठाउमा चेक पोइन्ट राखेको र संखास्पद मानिस हरुलाइ रक्षाचौर माविमा स्थापना गरियको अस्थाइ क्वारेन्टाइन मा राख्ने रव्यबस्था समेत भयको तुलसिपुर उपमहानगरपालिकाका मेयर पाण्डेले जानकारि दिएकि छन ।उहाका अनुसार प्रदेश स्तरिय क्वारेन्टाइन वेलझुण्डीमा आइसियूकोपनि व्यवस्था गरीएको वताउनु भयो हाल करिव ९जना तेश्रो मुलुक वाट आएका मानिस भयको ले उनि हरुको स्वाब परिक्षणकालागि काठमाण्डौ पठाइयकोछ मेयरको भनाइ रशेको छ । यस उपमाहा नगरपालिका मा जनहित कालागि सवै सरोकार निकायहरुः मेयर, उपभोक्ता हित संरक्षण समिति ,विपत व्यवस्थापन समिति,सवै वडा कार्यालयहरु , उद्योग वणिज्य संघ लगाएत सवै मिलेर कोरना भाइरस विरुद्धको साझा लडाइमा जुध्न लागिपरेको पनि पाण्डे ले वताए । जनताको म्यान्डेट लियर आयका हामि जनप्रतिनिधिहरु नडराइकन काम गर्नेर जनता लाइ दखपरेकावेला साथ दिनु पर्छ यसकालागि उप मानगरपालिका प्रतिवद्ध रहेको उपमेयर माया शर्माले वताइन । लकडाउनका वेला समस्या मापर्ने कामगरि खाने श्रमिक हरु, असाय ,गरिव हरुकालागि राहात सवै वडा हरुमा वितरण गरेको वडान ४ र १२ मा भने प्राविधिक समस्याले केहि ढिलाभयपनि छिटोवितरण गर्ने पनि शर्माले वताएकिछन ।लगडाउन व्यवस्था पनकालागि थप मजवुत वनाउनकालागि मेयर घनश्याम पाण्डे को प्रमुख आतिथ्यमा सम्पुण कर्मचारिको वैठक वसि लकडाउन लाइ व्यवथित गर्ने निणय भएको छ । विभिन्न संघसंस्था हरुले पनि लगडाउन लाइ सहयोग परयाको मेयर पाण्डे ले वताए । लकडाउन को समयमा कसैलाइ समस्या हुन नदिनकालागि मेयर विपद वेवस्थापन कोष खडा गरिको छ त्यसमा करिव ६२ लाख रकम जम्मा भयको छ भने कोषमा जिन्सि सामान पनि दाता हरुले जम्मा गर्ने पनि प्रतिवद्धता सवैतिरबाट आाएको तुलसिपुर उपमहा नगरपालिका का मेयर घनश्याम पाण्डेले सिजादर्पण सग वताउनु भयको छ ।
